मुख्य

आजको नेपाल: जेनजीका नाममा सयौं सरकारी र निजी संरचना ध्वस्त पारिएको दिन

  नेपालको इतिहासमा भाद्र २४ गते विशेष गरी दुई मुख्य सन्दर्भहरूसँग जोडिएको छ। अघिल्लो वर्ष यही दिन देशभर भएको विध्वंसका कारण सरकारी तथा निजी सम्पत्तिसहित अर्बौँको क्षति व्यहोर्नुपरेको थियो।  

‘जेनजी आन्दोलन पछि जे सोच्यौ, त्यो भएन’

धनगढी । गत वर्ष भदौ २३ गते जेनजी आन्दोलन भयो । सुशासनको नारा दिएका कारण आन्दोलनमा सोचे भन्दा धेरै मानिसको स्वस्फूर्त सहभागिता पनि रह्यो । भदौ २३ गतेको आन्दालन हिंसात्मक

राष्ट्रपति पौडेल पशुपतिनाथ दर्शनमा

काठमाडौं, २३ भदौं ।  देश तथा जनताको हित र कल्याणको कामना गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिनाथ मन्दिरमा पूजाआराधना गरेका छन् । राष्ट्रप्रति पौडेलले प्रथम महिला सबिता पौडेलसहित देश तथा जनताको

जेनजी आन्दोलनः अधिकांश संरचनाको मर्मत सम्पन्न

सुर्खेत २३ भदौ ।जेनजी आन्दोलनमा क्षति भएका अधिकांश संरचनाको पुर्ननिर्माण सम्पन्न भएको छ । विभिन्न सरकारी कार्यालयहरु मध्ये वीरेन्द्रनगर नगरपालिकाका सबै वडा कार्यालयहरुको मर्मतसम्भार म्पन्न भएको छ भने प्रदेश सरकारका

राष्ट्रपति पौडेल बाढी प्रभावित क्षेत्र नुवाकोटमा

नुवाकोट, २२ भदौं ।राष्ट्रपति रामचन्द्र पौडेलले यही भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नुवाकोट जिल्लाको विभिन्न क्षेत्रको सोमबार स्थलगत अवलोकन गरेका छन्।   साथै उनले यहाँ रहेका बाढी

अमेरिकी विदेशमन्त्री रुबियो र रबि लामिछानेबिच टेलिफोन वार्ता,भोटेकोशी बाढीप्रति समवेदना र थप सहयोगको प्रतिबद्धता

काठमाडौ,२२ भदौ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने र संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री मार्को रुबियोबिच टेलिफोन संवाद भएको छ।   टेलिफोन वार्ताका क्रममा विदेशमन्त्री रुबियोले भोटेकोशीमा

तिब्बत पहिरो: हालसम्म ४३ जनाको मृत्यु, २६१ विदेशीसहित ५१९ बेपत्ता

काठमाडौं, २२ भदौ।  चीनको सिजाङ (तिब्बत) स्थित गिरोङ बन्दरगाहमा गत अगस्ट २६ मा गएको भीषण पहिरोमा परी ४३ जनाको मृत्यु भएको छ भने ५१९ जना बेपत्ता भएका छन्।   चीनको

बेत्रावतीमा चमत्कार: बाढीले पुरिएको ११ औँ दिनमा एक महिलाको जीवितै उद्धार

नुवाकोट । त्रिशूली नदीमा आएको विनाशकारी बाढीले घर पुरिएको ११औँ दिन नुवाकोटको बेत्रावतीमा एक महिलाको जीवितै उद्धार गरिएको छ। उद्धार हुनेमा विदुर नगरपालिका–१० बेत्रावतीकी चण्डिका श्रेष्ठ रहेकी छन्। बेत्रावतीस्थित आनन्द

हेटौँडा–काठमाडौं जोड्न वैकल्पिक सडक सञ्चालनको तयारी, मुख्यमन्त्रीद्वारा स्थलगत निरीक्षण

काठमाडौ, २० भदौ । बागमती प्रदेश सरकारले हेटौँडा–काठमाडौं आवागमनलाई सहज र निरन्तर बनाउन भीमफेदी–कोगटे–ईपा–सिस्नेरी सडकलाई वैकल्पिक मार्गका रूपमा सञ्चालनमा ल्याउने तयारी थालेको छ। पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा पहिरोका कारण पटक-पटक

दैवी प्रकोप उद्धार कोषमा सशस्त्र प्रहरीको साढे १५ करोड सहयोग, मृतकका परिवारलाई २५ लाख राहत

काठमाडौं, १९ भदौ । सशस्त्र प्रहरी बल नेपालले बाढी–पहिरो प्रभावितहरूको सहयोगार्थ ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा १५ करोड ५० लाख रुपैयाँ जम्मा गर्ने निर्णय गरेको छ। संगठनमा कार्यरत सम्पूर्ण कर्मचारीहरूको



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।