मुख्य

किसानलाई दूधको रकम भुक्तानी तीव्र : दैनिक १ करोड भुक्तानी हुँदै, दुई दिनमा एक महिनाको भुक्तानी हुने

काठमाडौं। कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले दूग्ध विकास संस्थान (डीडीसी) को सुधारको कार्ययोजना अगाडि सारेसँगै दैनिक १ करोड रकम किसानलाई भुक्तानी भैरहेको छ।  पछिल्लो चार महिनाको करिब ५८

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आह्वान गरेको मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक केही बेरअघि सुरु भएको हो। नियमित प्रक्रिया र समसामयिक राष्ट्रिय मुद्दाहरूमा केन्द्रित

परराष्ट्र मन्त्री र युरोपेली राजदुतहरू बिच भेट, हवाई कालोसुचीवाट हटाउन नेपालको जोड

काठमाडौं, ११ जेठ । काठमाडौं र नयाँ दिल्लीस्थित युरोपेली संघका सदस्य राष्ट्रका राजदूतहरूले आज परराष्ट्रमन्त्री शिशिर खनालसँग संयुक्त भेटघाट गरेका छन् ।   यस अवसरमा मन्त्री खनालले युरोपेली संघको नेपालसँगको

पत्रकार महासंघद्वारा प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप र सामाजिक अपराधजन्य हर्कतको भर्त्सना

काठमाडौं । नेपाल पत्रकार महासंघ ले बाजुराको रानीसैनमा समाचार संकलनका क्रममा पत्रकारमाथि भएको दुर्व्यवहार, सञ्चार सामग्री तोडफोड तथा धम्कीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासंघद्वारा जारी विज्ञप्तिअनुसार जेठ ३

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रीपरिषद्को बैठक

काठमाडौं, जेठ ११ । आज मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार दिउँसो ३ः३० बजे प्रधानमन्त्री बालेन शाह मन्त्रीपरिषद्को बैठक बोलाएका छन् । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को

बाजुरा-हुम्ला सीमा विवाद अध्ययन गर्न डंगोलको संयोजकत्वमा समिति गठन

काठमाडौं । सरकारले बाजुरा र हुम्ला जिल्लाको सीमा सम्बन्धी प्राविधिक पक्षको अध्ययन गरी प्रतिवेदन पेस गर्न नापी विभागका उपमहानिर्देशक सुशिल डंगोलको संयोजकत्वमा एक समिति गठन गरेको छ। भूमि व्यवस्था, सहकारी,

देशकै ठूलो कपडा कारखाना फेरि सञ्चालन गर्ने सरकारको तयारी

काठमाडौ । विगत २६ वर्षदेखि बन्द रहेको देशकै ठूलो हेटौँडा कपडा उद्योगलाई सरकारले नयाँ व्यवस्थापनका साथ फेरि सञ्चालन गर्ने तयारी अघि बढाएको छ। लामो समय बन्द हुँदा उद्योगका संरचनाहरू जीर्ण

हिमाल आरोही सशस्त्र प्रहरीका दुई महिला कर्मचारीलाई एक तह बढुवा

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथा तथा लोत्से हिमाल आरोही सशस्त्र प्रहरी सहायक निरीक्षक निम दिकि शेर्पा र सगरमाथा आरोही सशस्त्र प्रहरी सहायक हवल्दार अनिता कार्कीलाई एक तह बढुवा दिइने

नेपाली चिया निर्यातको अवरोध हट्यो

काठमाडौं। नेपाली चियाको भारत निर्यातमा देखिएको नीतिगत अवरोध पूर्ण रूपमा हटेको छ। परराष्ट्र मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले भारतीय टी बोर्डले जारी गरेको निर्देशिकाका कारण नेपाली

बेलायती आरोही केन्टन कुल २० औं पटक सगरमाथाको शिरमा

काठमाडौं, ८ जेठ । प्रसिद्द बेलायती पर्बतारोही केन्टन कूलले  २० औं पटक सगरमाथाको चुचुरो सफलतापूर्वक आरोहण गरेका छन् । आज उनी २० औं पटक सगरमाथा आरोहण गरे पछि अहिले ७,२००



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।