मुख्य

चरित्र हत्या गर्न खोजिएको भन्दै प्रेस काउन्सिल पुगे सुधन गुरुङ

काठमाडौं । तत्कालीन गृहमन्त्री तथा प्रतिनिधिसभा सदस्य सुधन गुरुङले आफूविरुद्ध केही मिडियाले भ्रमपूर्ण समाचार प्रकाशित गरेको भन्दै प्रेस काउन्सिल नेपालमा उजुरी दर्ता गरेका छन्। केही दिनअघि “सुधन गुरुङ युवतीसहित रिसोर्ट

संविधान संशोधनका लागि सर्वसाधारण नागरिकसँग राय सुझाव माग

काठमाडौं। सरकारले नेपालको संविधानमा गर्नुपर्ने सुधार एवं संशोधनका विषयमा सर्वसाधारण नागरिकसँग राय सुझाव माग गरेको छ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले एक सार्वजनिक सूचना जारी गर्दै संविधान संशोधनसम्बन्धी बहसपत्र तयार पार्नका

जेठ १४ देखि लगातार ४ दिन सार्वजनिक बिदा

काठमाडौ । सरकारले यही जेठ १४ गते बकर ईद (ईद–उल–अज्हा) का अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो। गृह मन्त्रालयका

पासाङ दावा शेर्पा ३१ औं पटक सगरमाथा शिखरमा, कामिरिता भन्दा एक कम

काठमाडौं, ८ जेठ । पासाङ दावा शेर्पाले ३१ औँ पटक सगरमाथाको शिखर आरोहण पुरा गरेका छन् ।  नेपाली पर्वतारोही तथा प्रख्यात आरोहण गाइड पासाङ दावा शेर्पाले शुक्रबार बिहान ३१ औं

सगरमाथा आरोहण गरेर फर्कने क्रममा दुई भारतीय पर्वतारोहीको मृत्यु

काठमाडौं, ८ जेठ । सगरमाथाको सफल आरोहण गरी फर्कने क्रममा दुई भारतीय आरोहीको मृत्यु भएको छ ।  पर्यटन मन्त्रालयका अधिकारीहरूका अनुसार सगरमाथाको चुचुरो बाट ओर्लने क्रममा कम्तीमा दुई भारतीय पर्वतारोहीहरूको

ट्राफिक चाप र प्रदूषण बढेपछि देशभर नयाँ सार्वजनिक सवारी दर्तामा रोक

काठमाडौं, ०८ जेठ । देशभर सार्वजनिक सवारी साधनको संख्या तीव्र रूपमा बढ्दै जाँदा सडक व्यवस्थापन चुनौतीपूर्ण बनेपछि सरकारले नयाँ दर्तामाथि कडाइ गरेको छ। ट्राफिक जाम, वायु प्रदूषण र अव्यवस्थित यातायात

विपक्षीको नाराबाजीबीच विधेयकहरू पारित, प्रतिनिधिसभा बैठक जेठ १२ गतेसम्मका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक आगामी जेठ १२ गतेसम्मका लागि स्थगित भएको छ। बिहीबार बसेको बैठकमा प्रतिपक्षी दलहरूको तीव्र अवरोध र नाराबाजीका बीच सम्भावित कार्यसूचीमा रहेका विधेयकहरू पारित गर्दै बैठक स्थगित

संसद्‌मा विपक्षीको नाराबाजी, सभामुखले बढाए बैठक

काठमाडौं । प्रमुख प्रतिपक्षीसहितका विपक्षी दलहरूको तीव्र अवरोध र नाराबाजीका कारण प्रतिनिधिसभा बैठक तनावपूर्ण बनेको छ। प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै विपक्षी सांसदहरूले संसद् अवरुद्ध गरेपछि सभामुख देवराज घिमिरेले पहिलो बैठक

संविधान संशोधन बहसपत्रका लागि कार्यदलद्वारा राजनीतिक दलहरूसँग छलफल सुरु

काठमाडौं । संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले विभिन्न राजनीतिक व्यक्तित्वहरूसँग छलफल सुरु गरेको छ। प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित कार्यदलले आज सिंहदरबारस्थित प्रधानमन्त्री

कोसी प्रदेश लोकसेवा आयोगमा दुई सदस्य नियुक्त

विराटनगर । कोसी प्रदेश लोकसेवा आयोगमा दुई जना नयाँ सदस्य नियुक्त भएका छन्। प्रदेश प्रमुख परशुराम खापुङले बिहीबार आयोगका रिक्त दुई सदस्य पदमा नियुक्ति गरेका हुन्। प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।