काठमाडौँ । यमनमा इरान समर्थित हुथी विद्रोहीमाथि अमेरिकाले भिषण आक्रमण शुरु गरेको छ । अमेरिकाले हुथी विद्रोहीहरूलाई सैन्य र व्यावसायिक जहाजहरूमा आक्रमण गर्नबाट रोक्न विश्वको सबैभन्दा व्यस्त ढुवानी करिडोरहरू मध्ये
काठमाडौँ । अमेरिकाले दक्षिण अफ्रिकी राजदूत इब्राहिम रसूललाई निष्कासन गरेको छ । यो जानकारी दिँदै अमेरिकी विदेशमन्त्री मार्को रुबियोले दक्षिण अफ्रिकी राजदूतलाई अमेरिका र ट्रम्पलाई ‘घृणा’ गरेको आरोप लगाएका छन्।
काठमाडौँ । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले बंगलादेशमा बसोबास गर्ने १० लाखभन्दा बढी रोहिंग्या शरणार्थीहरूको अवस्थाको समीक्षा गरेका छन्। समाचार एजेन्सी एसोसिएटेड प्रेसका अनुसार विहिबार बंगलादेश पुगेका गुटेरेसले बंगलादेशको
काठमाडौँ । अर्बपति व्यवसायी एलन मस्कको कम्पनी टेस्लाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको करवृद्धिको बदला लिने हो भने आफू र अन्य अमेरिकी निर्यातकर्ताहरूले नोक्सान बेहोर्नुपर्ने चेतावनी दिएको छ । टेस्लाले विद्युतीय
एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका सहयोगी युरी उशाकोभले युक्रेनसँग तत्काल ३० दिने युद्धविरामको प्रस्ताव अस्वीकार गरेका छन् । उनले यो युक्रेनको लागि अस्थायी राहत बाहेक केही नभएको टिप्पणी गरेका
काठमाडौँ । नौ महिनादेखि अन्तरिक्षमा अलपत्र परेका अन्तरिक्ष यात्री सुनिता विलियम्स र उनका सहकर्मी ब्यारी विल्मोरको पृथ्वी फिर्ती अझै ढिलाइ हुने भएको छ । प्राविधिक गडबडी पछि नासा र स्पेसएक्सले
काठमाडौँ । रुसी राष्ट्रपति भाल्दमिर पुटिनले युद्धग्रस्त कुर्स्क क्षेत्रको भ्रमण गरेका छन् । सेनाको पोशाकमा देखिएका पुटिनको यस भ्रमणलाई अमेरिकाले युक्रेनसँग गरेको युद्धविरामको सहमति नमानेको अर्थमा हेरिएको छ । पुटिनले
काठमाडौँ । पाकिस्तानी सेनाले अशान्त बलुचिस्तान प्रान्तमा बन्धक बनाइएका रेल यात्रुहरूलाई उद्धार गरेको दाबी गरेको छ । सेनाले बलुच विद्रोहीहरूले २१ बन्धक र चार सैनिकको हत्या गरेको बताएको छ ।
काठमाडौँ । युक्रेनले अमेरिकी युद्धविराम प्रस्तावलाई समर्थन गरेको छ । अमेरिकी प्रस्ताव अनुसार, युक्रेनले रुससँग ३० दिनको सामान्य युद्धविराम गर्न सहमति जनाएको हो । बदलामा, अमेरिकाले सैन्य सहयोग र गुप्तचर
एजेन्सी । युक्रेनले रुसको राजधानी मस्कोमा ठुलो ड्रोन आक्रमण गरेको छ । मंगलबार भएको आक्रमणमा अहिलेसम्म तीन जनाको मृत्यु भएको बिबिसीले जनाएको छ । मस्कोको आसपासको क्षेत्रमा युक्रेनले गरेको आक्रमणलाई