विश्व

अन्त्येष्टि गृहमा १०० भन्दा बढी शव सडेको अवस्थामा फेला

लस एन्जलस । अमेरिकाको कोलोराडो राज्यको एक अन्त्येष्टि गृहमा १०० भन्दा बढी सडेको शव फेला परेपछि अनुसन्धान सुरु गरिएको स्थानीय अधिकारीहरूले बताएका छन् । फ्रेमोन्ट काउन्टीस्थित पेनरोजमा रहेको रिटन टु

भारतमा हिमताल फुट्दा १० को मृत्यु,८२ बेपत्ता

भारतमा एक हिमताल फुटेर आएको भीषण बाढीमा परी मर्नेको सङ्ख्या बढेर १० पुगेको र ८२ जना अझै हराइरहेको अधिकारीहरूले बताएका छन् । “बाढीले सिक्किम प्रान्तका चार जिल्लामा मानिस, सडक र

सिक्किममा बाढी : २३ सैनिक बेपत्ता

काठमाडौं । उत्तरी सिक्किमको टिस्टा नदीमा बुधबार बिहान आएको बाढीका कारण कम्तीमा २३ सैनिक बेपत्ता भएका छन् । बाढीले सेनाका केही सवारीसाधन पनि बगाएको बताइएको छ । अचानक बाढी आउनुको

माल्दिभ्सका नवनिर्वाचित राष्ट्रपतिका कारण भारत तनावमा

काठमाडौं । माल्दिभ्सका नवनिर्वाचित राष्ट्रपति मोहम्मद मुइजुले सत्ता पाएपछि देखाएको कार्यशैलीले भारत तनावमा परेको छ । चीन समर्थक मोहम्मद मुइजुले माल्दिभ्सबाट भारतीय सेना हटाउने आह्वान दोहोर्‍याएका छन्। उनले आफ्नो कार्यकालको

ब्राजिल विश्वको सबैभन्दा ठूलो कपास निर्यातकर्ता बन्ने दौडमा’

रियो दि जेनेरियो । संयुक्त राज्य अमेरिकालाई उछिन्दै ब्राजिल विश्वको सबैभन्दा ठूलो कपास निर्यातकर्ता बन्ने निश्चित भएको ब्राजिलका एक कपास उद्योगीले बताएका छन् । अमेरिकी उत्पादन गर्ने मुख्य क्षेत्र टेक्सास

अमेरिकी राष्ट्रपति जो बाइडनका छोरा हन्टरविरुद्ध फौजदारी मुद्दा दर्ता

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडनका छोरा हन्टर बाइडनविरुद्ध फौजदारी मुद्दा दर्ता भएको छ । बन्दुक खरिद गर्दा आफू लागुऔषध दुर्व्यसनी रहेको कुरा ढाँटेको अभियोगमा उनीविरुद्द फौजदारी मुद्दा दर्ता गरिएको

मुम्बईमा धावनमार्गबाट चिप्लिँदा ८ जना सवार विमान भयो दुईटुक्रा

नयां दिल्ली। भारतको मुम्बइस्थित विमानस्थलमा भारी वर्षाका बीच बिहीबार साँझ एउटा सानो विमान दुर्घटना हुँदा आठ जना घाइते भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । विमान अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएर दुई

ग्रेटवाल भत्काउने दुईजना समातिए

बेइजिङ । चीनको विशाल पर्खाल अर्थात् ग्रेटवाल भत्काएको आरोपमा दुईजनालाई पक्राउ गरिएको छ । उत्तरी शान्क्सी प्रान्तमा उत्खनन यन्त्र प्रयोग गरी ग्रेटवालको एक भागमा क्षति पुर्‍याएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको

‘भारतसँग मङ्गल र शुक्र ग्रहमा पुग्नसक्ने क्षमता छ’

नयाँ दिल्ली- भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) का अध्यक्ष एस सोमनाथले चन्द्रमा, मङ्गल र शुक्र ग्रहको यात्रा गर्न भारत सक्षम रहेको बताएका छन् । दक्षिणी राज्य केरलाको तिरुवनन्तपुरममा पत्रकारहरूसँग कुरा

स्पेनलाई विश्वकपको उपाधि दिलाएका प्रशिक्षण स्टाफले दिए राजीनामा

काठमाडौं । मुख्य प्रशिक्षक जर्ज भिल्डाबाहेक स्पेनलाई महिला विश्वकपको उपाधि जिताएका सबै प्रशिक्षण स्टाफले राजीनामा दिएका छन् । विश्वकपको उपाधिपछि खेलाडीलाई चुम्बन गरेको कारण स्पेनिस फुटबल महासंघका अध्यक्ष लुइस रुबिलेसलेबारे



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।