धर्म/दर्शन

लिम्बु समुदायमा आज कक्फेक्वा तङनाम मनाइँदै

प्रकाश पाक्साँवा /तेह्रथुम, १ माघ । पूर्वीनेपालमा बसोबास गर्दै आएका लिम्बु समुदायको आज कक्फेक्वा तङनाम अर्थात (माघे संंक्रान्ती ) मनाइँदै छ । लिम्बु समुदायको कक्फेक्वा तङनाम तथा माघे संक्रान्ती पर्व

थारु वस्तीमा माघीसँगै नयाँ वर्ष स्वागतको चटारो

मोहन जोशी/धनगढी, ३० पुस । पश्चिम नेपालकाे तराईका थारु बस्तीमा माघी पर्वकाे राैनक छ । १ माघलाई यहाँ माघी पर्वका रुपमा मनाइन्छ । माघी आउन एक दिन मात्र बाँकी रहँदा

संस्कृति र धार्मिक विश्वासको प्रतिक गोरखाको मनकामना

गण्डकी, २८ पुस ।तनहुँको ढोरफिर्दीकी उमादेवी भट्टराई तेस्रो पटक हालै गोरखाको मनकामना मन्दिर पुग्नुभयो । सुरुमा आँबुखैरेनीबाट पैदल झण्डै चार घण्टा हिँडेर पुग्नुभएकी उहाँ अहिले जाँदा हिँड्न त परेन समय

थारुबस्तीमा माघीको तयारी गर्न भ्याइनभ्याई

नारायणी रजौरे,दाङ, २३ पुस । युवती घर लिपपोतमा व्यस्त छन् । पुरुष माघीका लागि मासुको जोहो गर्ने तर्खरमा जुटेका छन् । भाँडाकुँडा सबै सफा पारिएका छन् । बिहीबार तुलसीपुर उपमहानगरपालिका–६

हलेसी मन्दिरमा १८ दिनमा ३ लाख ८१ हजार भेटी संकलन

खोटाङ, खोटाङको त्रि–धार्मिकस्थल हलेसीमा १८ दिनमा तीन लाख ८१ हजार भेटी संकलन भएको छ । किरात, हिन्दु र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्रका रूपमा रहेको हलेसीबाट गत २३ मंसिरदेखि ११ पुससम्ममा

पौष कृष्ण औँसी : तीर्थ अर्थात् गया श्राद्ध गरिँदै

काठमाडौँ। प्रत्येक वर्ष पौष कृष्ण औँसीका दिन गरिने दर्श एवं तीर्थ वा गया श्राद्ध आज विभिन्न तीर्थस्थलमा विधिपूर्वक गरिँदै छ । दक्षिणायनको अन्तिम औँसीमा पितृलाई श्रद्धापूर्वक तर्पण, सिदादान र पिण्डदान

आज सार्वजनिक बिदा : गुरुङ समुदायमा ‘तमु ल्हाेसार’, पश्चिम नेपालमा ‘पुसे १५’

काठमाडौं, १५ पुस/गुरुङ समुदायले आज बिहीबार‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । याे पर्वलाई नयाँ वर्षकाे आगमनका रुपमा मनाइन्छ । जानकारहरुका अनुसार ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष

यसरी मनाइँदै छ यमरी पुन्ही

काठमाडौं, ४ मंसिर /आइतबार नेवार समुदायले यमरी पुन्ही मनाइरहेका छन् । सरकारले आइतबार धान्यपूर्णिमा र यमरी पुन्हीको अवसरमा काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ भने उपत्यका बाहिर सम्बन्ध्ति सुमुदायलाई मात्र

पूर्वमा बसोबास गर्ने लिम्बू समुदायले चासोक तङ्नाम मनाउँदै

दिलकुमार लिम्बू/ताप्लेजुङ, ४ पुस ।नेपालको पूर्वी क्षेत्रमा बसोबास गर्ने लिम्बू समुदायले आज चासोक तङनाम धुमधामका साथ मनाउँदै छन् । प्रत्येक वर्ष धान्य पूर्णिमा दिन लिम्बू समुदायले न्वागी पर्वको रुपमा चासोक

अन्नबाली भित्र्याएपछि किराँत समुदायले उधौली चाड मनाउँदै

काठमाडौं /मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज पितृको मान र प्रकृतिको सम्मानका रुपमा किराँत समुदायले उधौली चाड मनाउँदै छन् ।किराँत समुदायका याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली सकेला र लिम्बूले चासोक



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।