५ बर्षपछि नयाँ गीत लिएर आए जगदीश समाल (भिडियो सहित)

५ बर्षपछि नयाँ गीत लिएर आएका जगदीश समालको नयाँ पप गीत ‘देउन’ मा शब्द तथा संगीत दावा शेर्पाको रहेको छ । शेर्पाले पनि झन्डै १ दशक पछि नयाँ गीतमा संगीत दिएका हुन् । उनको यसअघि ‘छम छम’, ‘आँशु झार्दिन म’ लगायत धेरै गीत हिट भइसकेको छ ।

गीतको म्युजिक भिडियो पनि बनिसकेको छ । अमेरिकामा छायांकन गरिएको म्युजिक भिडियोको क्यामरा तथा निर्देशनको काम प्रशन्न पौडेलले गरेका हुन् ।

गीतको म्युजिक भिडियोमा मोडल प्रतिमानले अभिनय गरेका छन् । उनी यसैका लागि अमेरिका आएका हुन् । म्युजिक भिडियोको सम्पादन टेकेन्द्र शाहले गरेका हुन् ।

भिडियो हेर्नुस्



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।