प्रेममा परिसकेका प्रेमी-प्रेमीका आपसमा के कस्ता कुराहरु मन पराउछन ? (हेर्नुहोस् भिडियो)

नित्याशिवा र प्रह्लाद तिमिल्सिनाको आवाजमा फरक प्रस्त्तुती सहितको ‘मनपर्यो’ नामक भिडियो एन एच एस मिडियाले युट्युब च्यानलबाट सार्वजनिक गरेको छ ।
च्यानल एनपी, धनकुटा खबर, लाईट नेपाल, कोचे मल्टिमिडिया, अनलाईन रफ्तार, न्युज अभियान र ओएस नेपाल मिडिया पार्टनर रहेको प्रस्तुत सार्बजनिक गीत लेखन तथा निर्देशन शंकर अधिकारी घायलले गरेका छन ।
दुर्गेश थापा र सपनाको अभिनय रहेको उक्त गीतमा राजेन्द्र श्रेष्ठको संगीत र रामेश्वर हुमागाइको छायांकन रहेको छ ।
प्रेममा परिसकेका प्रेमी-प्रेमीका आपसमा के कस्ता कुराहरु मन पराउछन र खुलेर अभिब्यक्त गर्छन भनेर देखाउन खोजिएको उक्त भिडियो हेर्नुहोस्…
https://youtu.be/oAV7s2ZDQew


