लोकप्रिय गायक शिब परियारको “अल्लारे मै हुँ” सार्बजनिक (भिडियो सहित)

लोकप्रिय गायक शिब परियारले आफ्नो जन्मदिन को उपलक्षमा सम्पूर्ण शुभचिन्तक , आफन्त लगाएत सबैलाई जन्मदिन को सुन्दर उपहार भन्दै आफ्नो नयाँ म्युजिक भिडियो “अल्लारे मै हु” सार्बजनिक गरेको आफ्नो आधिकारिक फेसबुक पेजमार्फत बताएका छन् ।

लय तथा स्वर शिब परियारको आफ्नै रहेको “अल्लारे मै हुँ” गीतलाई सुन्दर रचना गरेका छन राजु थापा मगरले भने ज्योत्सना योगी र रितेश गुरुङ्को सानदार अभिनय रहेको प्रस्तुत भिडियो गीतलाई निर्देशन गरेका छन नरेन लिम्बुले ।

हेर्नुहोस् भिडियो…



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।