साईलीको बिरुद्धमा यो फोटो : हेर्नुहोस मर्मस्पर्शी भिडियो

सुन साईली परदेशमा हैन देशमै छु, ४० त के जुनी कटेपनि रमाउन पाईएला जस्तो छैन...

अहिले सोसलमिडियामा हेमन्त रानाको ‘साइली’ गित जति चर्चित भएको छ, उत्तिकै चर्चित छ, एक मजदुरको फोटो । हेमन्तको गितमा –‘सुन साइँली साइँली परदेशबाट म आउँला, सुन साइँली साइँली चालीस काटेपछि रमाउला’ भन्ने शब्दहरु छन् ।

यही गीतलाई सन्दर्भ दिँदै ती मजदुरको फोटो सोसल मिडियामा भाईरल भएको छ ।

तर, यो फोटो को मजदुरको हो ? कहाँ खिचिएको हो भन्ने केही छैन ।

सुन साईली परदेशमा हैन देशमै छु, ४० त के जुनी कटेपनि रमाउन पाईएला जस्तो छैन… थप जानकारि हेर्नुहोस् भिडियोमा

https://youtu.be/nS-yHXPu_vI



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।