१२ छोरा १३ नाती, बुढाको धोक्रो काँधै माथी – ल हेर्नुहोस् हास्य कार्यक्रम ‘ल्याप्चे भाग ७४’
प्रत्येक शनिबार एनटिभी प्लसबाट साँझ ८:३० मा प्रसारण हुने हास्य टेलीसिरियल ‘ल्याप्चे भाग ७३’ रेनबो रेजको अफिसियल युट्युब च्यानलबाट सार्बजनिक गरिएको छ ।
धनकुटा खबर र लाईट नेपाल मिडिया पार्टनर र कोचे मल्टिमिडियाको प्रस्तुती रहेको यस श्रृखलामा दिलिप तमाङको लेखन, प्रेम शर्मा पौडेलको सम्पादन र लक्षण लम्साल को निर्देशन रहेको छ भने मित्र तमाङ, रोहित कार्की, देवि आले, प्रकास लिम्बु, देव शाही, आदिको अभिनय रहेको छ ।
मित्र तामाङको निर्माणमा तयार भएको यस हास्य श्रृङ्खलामा जति दुख गरे पनि आफ्नो पिडा कस्ट आफै संगै हुन्छ भनेर देखाउन खोजिएको छ, भिडियो हेर्नुहोस्
https://youtu.be/fb4kOx2q0K8


