छोटो-छोटो पहिरनमा पार्वती राई ! (हेर्नुहोस् भिडियो)

नेपाली लोक कला सस्कृतिले पछिल्लो समय छुट्टै स्थान बनाएर आफ्नो बेग्लै परिचय बनाईरहेको छ । हरेक दिन दर्जन बढी म्युजिक भिडियोहरु सांगीतिक बजारमा रिलिज हुने गरेको छ । यहि क्रममा एक अर्को छमछमी नचाउने गीत भर्खरै सार्बजनिक भएको छ । आधुनिक युगमा नेपालि युवायुवती माझ भित्रिएको पहिरनको बारेमा कुरा गर्दै “नक्कली नानीको छोटो छोटो पहिरन” बोलको गीत सार्बजनिक भएको हो ।

लोकगीतको बजारमा उत्कृष्ट गीत तथा भिडियो निर्माण गर्दै आएको प्रियशी म्युजिक प्रा लि को प्रस्तुति रहेको उक्त गीतमा चर्चित गायिका टिका पुन र गायक भिम ज्वलन्त योगीको युगल आवाज सुन्न सकिन्छ । छमछमी नाच्ने सैलीको उक्त गीतमा ललित मगरको संगीत रहेको छ भने गायक योगी संगै ललितकै सब्द समाबेश रहेको छ । त्यस्तै मोडलिङ्गमा आफ्नो छुट्टै पहिचान बनाएर चर्चित भएकी मोडेल पार्वती राई संगै ओम श्रेष्ठले छमछमी नाचेका छन् भने अनिश लामाले निर्देशन गरेको भिडियोलाई मुकेश हुमागाईंले छायांकन गरेका छन् । प्रियशी म्युजिक कम्पनिले आफ्नै युटुब च्यानल बाट सार्बजनिक गरेको सो गीतलाई अविनाश डि शि ले सम्पादन गरेका छन् ।
हेर्नुहोस् भिडियो



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।