कोट काण्ड : हास्यश्रृङ्खला ल्याप्चे भाग ७६

प्रत्येक शनिबार एनटिभी प्लसबाट साँझ ८:३० मा प्रसारण हुने हास्य टेलीसिरियल ‘ल्याप्चे भाग ७६’ रेनबो रेजको अफिसियल युट्युब च्यानलबाट सार्बजनिक गरिएको छ ।

धनकुटा खबर र लाईट नेपाल मिडिया पार्टनर र कोचे मल्टिमिडियाको प्रस्तुती रहेको यस श्रृखलामा दिलिप तमाङको लेखन, प्रेम शर्मा पौडेलको सम्पादन र लक्षण लम्साल को निर्देशन रहेको छ भने मित्र तमाङ, रोहित कार्की, देवि आले, प्रकास लिम्बु, देव शाही, आदिको अभिनय रहेको छ ।

मित्र तामाङको निर्माणमा तयार भएको यस हास्य श्रृङ्खलामा कसरी लगाउछन पुर्ख्यौली सम्पतिमा गिद्धे नजर भनेर देखाउन खोजिएको छ, भिडियो हेर्नुहोस्

https://youtu.be/winublr8LQA



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।