‘सागर बीचको मोती रैछौं’ (भिडियो सहित)

मोडल देबेन्द्र खड्का (देब) यतिखेर म्यूजिक भिडियो निर्देशनमा ब्यस्त छन् । गायक यम बरालको ‘सागर बीच को मोती रैछौं’ बोलको गीतको भिडियो उनको निर्देशनमा तयार भएको छ ।

भिडियोमा दिपेन र ओसिन को कमेन्ट्री राम्रो जमेको छ ।दिपेन पछिल्लो समय उदाएका मोडल हुन् । छोटो समयमै धेरै म्युजिक भिडियोमा देखिन सफल उनी हरेक महिला मोडलसँग जोडी बाध्न सुहाउँने पुरुष मोडलमा पर्दछन् । अभिनयमा समेत दख्खल दिपेनले यो भिडियोमा पनि तारिफ योग्य काम गरेका छन् ।

गीतमा रोशन पाल्पालीको शब्द रहेको छ भने संगीत किरण श्रेष्ठले दिएका छन् । देबेन्द्र खड्काले निर्देशन गरेको भिडियोमा अम्रितको छायाँकन र माधव बेल्बासेको सम्पादन रहेको छ । गीत मन भमरा एल्बममा भित्र अटाएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।