कांग्रेसको घोषणापत्र सार्वजनिक, एक घर एक रोजगार देखि बृद्द भत्ता सम्म (घोषणापत्रको पूर्णपाठ सहित)

'काठमाडौंको फोहोर व्यवस्थापनदेखि मोनो रेलसम्म’

कांग्रेसको घोषणापत्र सार्वजनिक, एक घर एक रोजगार देखि बृद्द भत्ता सम्म ,’काठमाडौंको फोहोर व्यवस्थापनदेखि मोनो रेलसम्म’ (घोषणापत्रको पूर्णपाठ सहित)

काठमाडौं : नेपाली कांग्रेसले स्थानीय निर्वाचन २०६४ को घोषणापत्र सार्वजनिक गरेको छ। घोषणापत्रमा १० वर्षभित्र मध्यम नेपाललाई गतिशील राष्ट्र बनाउनेसहितका महत्वकांक्षी लक्ष्य समेटिएको छ।

कांग्रेसले प्रत्येक वर्ष तीनदेखि पाँच लाख रोजगारी सिर्जना गर्ने लक्ष्यसमेत घोषणा गरेको छ। कांग्रेस सभापति शेरबहादुर देउवाले मंगरबार दिउँसो पार्टी मुख्यालय सानेपामा सार्वजनिक गर्नुभएको ५१ पृष्ठको घोषणापत्र तीन खण्ड र १२ शीर्षकमा विभाजित छ।

कांग्रेसले विकास योजना अन्तर्गत विभिन्न चार महानगरको विकास योजनालाई प्राथमिकता दिएको छ। उसको घोषणापत्रमा भनिएको छ, ‘फ्लाइओभर, टनलमार्ग र आकाशेपुलको निर्माण एवम् सभाव्यस्थलमा मोनो रेलको निर्माणद्वारा जाम र भिडको व्यवस्थापनसँगै सहरी प्रदूषण नियन्त्रण गरिने छ।’

घोषणापत्रमा कांगेसको नेतृत्वमा नयाँ संविधान जारी भएकाले कांग्रेसकै नेतृत्वमा समृद्धिको अभियान सञ्चालन हुने कुरालाई प्राथमिकताका साथ प्रस्तुत गरिएको छ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।