‘सूर्य झण्डा फर्रफराउँदै आयो एमाले’ (भिडियो सहित)

काठमाडौँ – चर्चित गायक भिमसेन खतिवडाले अगामी निर्वाचनमा नेकपा एमालेलाई मत दिन आब्हान गर्दै गाएको गीत सार्वजनिक गरेका छन् ।

“सुर्य झण्डा फर्रफराउँदै आयो एमाले” बोलको गीतमा उनलाई गायिका तारा लामिछाने मगरले साथ दिएकी छन् भने शब्द संगीत भिमसेन खतिवडाको नै रहेको छ ।

सन्तोषराज सापकोटा र भिमसेन अधिकारीले छायांकन गरेको उक्त गीतलाई सुरेश श्रेष्ठले सम्पादन गरेका हुन् । भिमसेन खतिवडा र मनिसा श्रेष्ठको अभिनय रहेको यस गीत फुलचोकी मिडीयाबाट दृष्य निमार्ण भएको हो ।

https://youtu.be/JrUQaIXhxe4



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।