‘अब हामी मधेशीले भन्नै पर्छ, राजा आऊ देश बचाऊ !’ : सद्भावना पार्टी अध्यक्ष सरिता गिरी

सेनाको राजनीतिकरण गर्न बन्द गर: राजा र राजाको देशलाई धेरै मिस गर्छ

नेपाल सद्भावना पार्टीको राष्ट्रिय अध्यक्ष सरिता गिरीले आज आफ्नो फेसबुक पोस्ट मार्फत राजालाई मिस गरेको भन्दै राजा बिरेन्द्रको सम्झना गरेकी छिन् |

केहि समयको अन्तरमा दुई वटा पोस्ट गरेकी गिरीले ‘missing’ भन्दै राजाको देशलाई मिस गरेको र राजाको धेरै पहिले नै मृत्यु भैसकेको पनि भनेकी छिन्। साथै राजाको दिर्घायुको कामना गर्दै ‘long live the King..’ भन्दै के संकेत गरेकी हुन् त्यो अध्यक्ष सरिता गिरी नै जानुन्? तर सरिता गिरीले फेसबुक पोस्ट मार्फत बिभिन्न समयमा राजतन्त्र र हिन्दु राष्ट्रको वकालत गर्ने गरेको देखिन्छ, भने केहिबेला सिके राउतलाई पनि समर्थन गरेको देखिन्छ ।

आजकै अर्को पोस्टमा फीलिंग फनी भन्दै ”नेपाली सेनाको राजनीतिकरण गर्न बन्द गर अब मधेशीले राजा आउ देश बचाउको नारा लगाउनु पर्छ भन्दै गिरिले लेखेकिछिन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।