‘२४ लाख हाम्रा भारतीय युवती मधेशमा छन त्यसैले हामी नेपाल जान्दैनौ तर मधेशमा हस्तक्षेप् गर्छौ’ (भिडियो सहित)
काठमाडौं । भारतीय नेताले मोर्चाका नेताहरु लाइ एउटा रुममा राखेर भने–‘नेपालको संबिधान नेपालको आन्तरिक कुरा होइन, यो भारतको कुरा पनि हो । किनभने २४ लाख हाम्रा भारतीय युवती मधेशमा छन् । त्यसैले हामी नेपाल जान्दैनौ तर मधेशमा हस्तक्षेप गर्छौ ।’
यसो भन्दै मधेशी मोर्चाका नेताहरु लाइ ट्युसन पढाउदै मधेशमा आतंक मच्चाउन र संबिधान कुनै हालतमा नमान्नु भन्दै हामी तिमीहरुको साथमा छौ भन्दै गरेको गोप्य भिडियो एमाले नेताले पत्रकार सम्मेलन गरेर सबैको अघि देखाइदिए प्रमाण सहित ।
बाँकि भिडियोमा हेर्नुहोस

