यी युवतीको तस्बिर अचानक समाचारमा देखेपछि शंकर बिसी कन्फ्युजमा ! (भिडियो सहित)
हामी सामाजिक संजालको निकै नै प्रयोग गर्छौ, अहिले त हाम्रो दैनिकी नै जस्तो हुन थालेको छ सामाजिक संजालमा अपडेट हुने क्रम । सामाजिक सम्जालामै देखेकोले हुनुपर्छ, एक युवतीको तस्बिर अचानक समाचारमा देखेपछि मोडल संकर बि शि कन्फ्युजमा परेका छन् ।
नेपालि संगीत बजारमा उत्कृष्ट गीत तथा भिडियो सार्बजनिक गर्दै आएको प्रियशी म्युजिक प्रालि को एक अर्को नया भिडियोको कुरा हो यो । “मेरो बैशालु चडेको जवानी” बोलको गीतलाई चर्चित लोक गायिका देबी घर्ति मगरको साथमा प्रेम राना मगर र पवित्रा सारु मगरले गाएकी छिन l त्यस्तै गायनमा साथ दिएकि पवित्रा सारु मगर कै सब्द, संगीत समाबेश छ भने उनलाई सो गीतको सब्द लेखनमा भिम थापा मगरले सघाएका छन् ।
निर्देशकीय क्षेत्रमा अब्बल देखिदै गएका निर्देशक काजिश श्रेष्ठले निर्देशन गरेको सो गीतको भिडियोमा लोक गीतहरुको भिडियोमा एक छत्र राज गर्दै चर्चित अनि ब्यस्त बनेका मोडल संकर बि शि र अर्का चर्चित मोडल पार्वती राईले छमछमी नाचेका छन् l प्रियशी म्युजिक प्रालि कै युटुब च्यानल बाट सार्बजनिक उक्त भिडियोलाई सागर गौतमले छायांकन गरेका छन् भने अविनाश डि शि ले भिडियोलाई सम्पादन गरेका छन् ।
हेर्नुस भिडियो

