यी हुन् चार महानगरपालिकामा कांग्रेसका मेयर र उपमेयरका उम्मेद्वार

वैशाख १९ । नेपाली कांग्रेसले अहिलेसम्म ४ काठमाडौं, ललितपुर, पोखरा र भरतपुर गरि वटै महानगरपालीकाको मेयर तथा उपमेयरको उमेद्वरमात्र टुंगो लगाएको छ ।

काठमाडौंको मेयरमा कांग्रेसले राजुराज जोशीलाई उम्मेद्वार बनाएको छ भने उपमेयरमा हरिप्रभा खड्गीलाई उम्मेद्वार बनाएको छ । यसैगरि ललितपुर महानगरपालीकामा चिरिबाबु महर्जन र उपमेयरमा गीता सत्याललाई उम्मेद्वार बनाएको छ ।

पोखरामा रामजी कुँवर मेयरमा टुंगो लागेका छन् भने उपमेयरमा सरस्वती गुरुङ उपमेयर टुंगो भएका छन् । च्यस्तैगरि भरतपुर महानगरपालीकामा मेयरमा दिनेश कोइराला र पार्वती शाहलाई कांग्रेसले उम्मेद्वार बनाएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।