काठमाडौं र ललितपुरमा एमाले र राप्रपावीच तालमेल

मेयर पदमा नेकपा एमाले र राप्रपाबीच तालमेल

काठमाडौं । काठमाडौं र ललितपुर महानगरपालिकाको मेयर पदमा नेकपा एमाले र राप्रपाबीच तालमेलको प्रयास भएको छ ।

स्रोतका अनुसार एमाले अध्यक्ष केपी शर्मा ओली र राप्रपा अध्यक्ष कमल थापाबीच विभिन्न चरणमा छलफल भएको छ ।

एमालेले मेयरमा आफ्नो उम्मेद्वार बनाउने र राप्रपालाई उमपेयर बनाउने प्रस्ताव गरेको छ । तर यसविषयमा गम्भीर छलफल भइरहेको तर अन्तिम सहमति भने जुटिसकेकाे छैन ।

एमालेभित्र उम्मेद्वार कसलाई बनाउने भन्नेमा विवाद छ भने राप्रपाले यसअघि नै राजाराम श्रेष्ठलाई मेयरमा उठाउने निर्णय गरिसकेको छ ।

तालमेलको सहमति हुने सम्भावना भएकै कारण राप्रपाले उम्मेद्वारी दर्ता गराउन ढिलाई गरेको छ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।