स्थानीय निर्वाचनका लागि उम्मेदवारी दर्ता हुँदै, यस्तो छ देशभरको सूची…

मुलुकका ७४४ वटा स्थानीय तहमध्ये वैशाख ३१ गते हुने तीन प्रदेशका ३४ जिल्लाका २८३ वटा स्थानीय तहमा जनप्रतिनिधि छान्न आज मनोनयन दर्ता सुरु भएको छ ।

निर्वाचन आयोगले उम्मेदवारी दर्ताका लागि आज विहान १० बजे देखि ५ बजेसम्मको समय तय गरेको छ । मुलुकका प्रदेश नं ३, ४ र ६ का सबै महानगर, उपमहानगर, नगरपालिका र गाउँपालिकामा विभिन्न राजनीतिक दलले मनोनयन दर्ता गर्न सुरु गरेका छन् ।

संविधानसभाबाट बनेको संविधान कार्यान्वयन गर्ने क्रममा हुन लागेको स्थानीय तहको ऐतिहासिक निर्वाचनले डेढ दशकदेखिको जनप्रतिनिधिको रिक्तताको अन्त्य गर्दै स्थानीय सरकार निर्माण हुनेछ ।

गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाबाट निर्वा्चित हुने जनप्रतिनिधिबाट लोकतन्त्रको स्थानीय तहमै वास्तविक अभ्यास भई जनताले लोकतन्त्रको लाभको उपभोग गर्ने विश्वास निर्वाचन आयोगले लिएको छ ।

जिल्लानअुसार छनौट भएका उम्मेदवारको नामावलीः
काठमाडौं जिल्ला:

काठमाडौं महानगरपालिका

कांग्रेस : राजुराज जोशी, हरिप्रिया खड्गी
राप्रपा : राजाराम श्रेष्ठ
विवेकशील दलः रञ्जु दर्शना

बुढानिलकण्ड नगरपालिका
कांग्रेस : राजु श्रेष्ठ

गोकर्णेश्वर नगरपालिका
कांग्रेस : सन्तोष चालिसे, शान्ति नेपाल
एमाले : गोपाल बराल, शान्ति श्रेष्ठ
माओवादी केन्द्र : टिआर नेपाल

कागेश्वरी मनोहर नगरपालिकामा
माओवादी : महेश्वर फुयाल
कांग्रेस : उपेन्द्र कार्की
एमाले : मणिराम फुयाल

शंखरापुर नगरपालिका

कांग्रेस : शंकर तिवारी
माओवादी : कृष्णराज सुवेदी

चितवन जिल्ला:

भरतपुर महानगरपालिका

कांग्रेस : मेयरमा दिनेश कोइराला, उपमेयरमा पार्वती शाह
एमाले : मेयर देवी ज्ञवाली, उपमेयर दिव्या आचार्य ।
माओवादी : मेयर रेणु दाहाल, उपमेयर सुरेन्द्र गुरुङ ।
राप्रपा : बद्री तिमल्सिना, टुंगो लाग्न बाँकी

कालिका नगरपालिका
कांग्रेस : कमलप्रसाद आचार्य, निरुजा श्रेष्ठ
एमाले : खुमनारायण (गोपी) श्रेष्ठ, कमला भट्टराई
माओवादी : रामध्वज डल्लाकोटी, सविता लामा

राप्ती नगरपालिका
कांग्रेस : किरणभूषण ओली, अनिता मैनाली
एमाले : प्रभा बराल, इमानसिंह लामा
माओवादी : रामचन्द्र पाठक, कल्पना लामा घलान

माडी नगरपालिका
कांग्रेस : खेमप्रसाद महतो, शिवमाया भट्टराई
एमाले : नारदमणि पौडेल, ताराकुमारी काजी महतो
माओवादी : ठाकुरप्रसाद ढकाल, सरिता महतो
राप्रपा : बद्री तिमल्सिना

भरतपुर महानगरपालिका
एमाले : देवी ज्ञवाली, दिव्या आचार्य
माओवादी : रेणु दाहाल, सुरेन्द्र गुरुङ
रत्ननगर नगरपालिका
एमाले : नारायण वन, विमला दुवाडी
माओवादी : राजु अमगाईं ‘सुबोध’, संगीता भट्टराई

खैरहनी नगरपालिका
एमाले : लालमणि चौधरी, सुनीता थपलिया
माओवादी : एकराज डल्लाकोटी, रेवती उप्रेती ।

मकवानपुर जिल्ला:

हेटौंडा उपमहानगपालिका
एमाले : हरिबहादुर महत
माओवादी : बलराम बल, कमला पौडेल
राप्रपा : मधु अधिकारी

थाहा नगरपालिका
एमाले : विष्णु ढकाल, कल्पना बलामी
माओवादी : लवशेर विष्ट, शकुन्तला गोपाली
राप्रपा : हरेराम कार्की ।

काभ्रे जिल्ला:

धुलिखेल नगरपालिका
कांग्रेस : रमेशप्रसाद हुमागाईं, निर्मला योगल श्रेष्ठ
एमाले : अशोक व्याञ्जु, जमुना लामा
माओवादी : सरस्वती लामा (कविता), दिनदयाल सोजू
राप्रपा : मनसुमन श्रेष्ठ, रमा थापा

बनेपा नगरपालिका
कांग्रेस : राम जोशी, निर्मला श्रेष्ठ
एमाले : लक्ष्मीनरसिंह बादे, रेखा सापकोटा (दाहाल)
माओवादी : भोला अर्याल, सुशीला शुद्धकार
राप्रपा : अनन्तप्रसाद दाहाल, रुपा बिष्ट

पनौती नगरपालिका
कांग्रेस : विदुर वञ्जारा, अञ्जु रञ्जित केसी
एमाले : भीम न्यौपाने, गीता बञ्जारा
माओवादी : जगन्नाथ गिरी, जमुना सापकोटा
राप्रपा : आरजुकुमार केसी, अप्सरा विक

पाँचखाल नगरपालिका
कांग्रेस : महेश खरेल, लक्ष्मी दनुवार
एमाले : रुद्र बानियाँ, भक्तकुमारी लामा
माओवादी : आइतसिं तामाङ, रुकमणि बराइली
राप्रपा : बिष्णु गौतम, सुनिता दनुवार सापकोटा

नमोबुद्ध नगरपालिका
कांग्रेस : कुन्साङ लामा, कमला खनाल
एमाले : टंकप्रसाद शर्मा (टिपी), रामदेवी लामा
माओवादी : रत्न लामा, नानू घतानी
राप्रपा : भीमबहादुर लामा, भवानी उप्रेती

मण्डन देउपुर नगरपालिका
कांग्रेस : अच्युतप्रसाद पौडेल, राधिका ढकाल
एमाले : टोकबहादुर वाइबा, निर्मला शाही
माओवादी : रिता ढकाल, निरञ्जन विष्ट
राप्रपा : रामकृष्ण सापकोटा, उपप्रमुख : टुंगो लाग्न बाँकी

बेथानचोक गाउँपालिका
कांग्रेस : प्रेमबहादुर तिमल्सिना, सरिता लामिछाने तामाङ
एमाले : प्रेम लामा, उन्नती केसी
माओवादी : मर्दनसिं तामाङ, तारा राना तिमल्सिना
राप्रपा : कमलबहादुर लामा, उपाध्यक्ष : टुंगो लाग्न बाँकी

रोशी गाउँपालिका

कांग्रेस : दलबहादुर लामा (डिबी), लक्ष्मी बर्तौला
एमाले : बज्रध्वज वाइबा, बबिता बोहोरा
माओवादी : मिमबहादुर वाइबा, उपाध्यक्ष : टुंगो लाग्न बाँकी
राप्रपा : पशुपतिकुमार शाह, गंगामाया लामा

भुम्लु गाउँपालिका

कांग्रेस : तस्बिर लामा, शान्ता क्षेत्री थापा
एमाले : गुमानध्वज कुँवर, कल्पना श्रेष्ठ
माओवादी : नकुल पराजुली, अनिता गुरुङ
राप्रपा : नारायणदास उप्रेती, उपाध्यक्ष : टुंगो लाग्न बाँकी

तेमाल गाउँपालिका

कांग्रेस : सलामसिं तामाङ, दुर्गामाया तामाङ
एमाले : प्रदीप लामा, उषा घिसिङ
माओवादी : गंगाबहादुर दोङ, कल्पना मोक्तान
राप्रपा : केशव तामाङ, उपाध्यक्ष : टुंगो लाग्न बाँकी

महाभारत गाउँपालिका

कांग्रेस : रकमसिंह घलान, बिष्णुमाया पुलामी
एमाले : राजकुमार कुँवर, रविनमाया अस्तानी
माओवादी : कान्छामान जिम्बा, जुनिता मगर
राप्रपा : प्रकाश मोक्तान, उपाध्यक्ष : टुंगो लाग्न बाँकी

खानीखोला गाउँपालिका
कांग्रेस : गोपाल घिमिरे, तारादेवी आचार्य
एमाले : कृष्णबहादुर खुलाल, रुकमणि गुरुङ
माओवादी : इन्द्रबहादुर थिङ, बिष्णुमाया मोक्तान
राप्रपा : चन्द्रबहादुर जिम्बा, उपाध्यक्ष : टुंगो लाग्न बाँकी

चौरीदेउराली गाउँपालिका

कांग्रेस : विक्रम गौतम, मिना लामा
एमाले : लेखराज गौतम, यशु लामा
माओवादी : दिनानाथ गौतम, गीता रसाइली
राप्रपा : गण्डिवराज गिरी, उपाध्यक्ष : टुंगो लाग्न बाँकी

नुवाकोट जिल्ला:

विदुर नगरपालिका
माओवादी : लीलानाथ न्यौपाने, सुभद्रा नेपाल
एमाले : सञ्जु पण्डित, गीता दाहाल अर्याल

बेलकोटगढी नगरपालिका
एमाले : राजेन्द्ररमण खनाल, रूपा सापकोटा
माओवादी : जगबहादुर गुरुङ, कविता ढुंगाना
राप्रपा : कुमार गजुरेल

कास्की जिल्ला:

पोखरा लेखनाथ महानगरपालिका
कांग्रेस : नरेशशंकर पालिखे, चन्द्रावती पौडेल
एमाले : मानबहादुर जिसी, मञ्जुदेवी गुरुङ
राप्रपा : गीता गुरुङ, रमेश खत्री

म्याग्दी जिल्ला:

बेनी नगरपालिका
कांग्रेस : हरिकुमार श्रेष्ठ
एमाले : प्रमोद श्रेष्ठ/सुरत केसी, दुर्गा कार्की बानियाँ
माओवादी : ज्योती लामिछाने पौडेल (उपप्रमुख)
राप्रपा : एकेन्द्र रावल (प्रमुख), सञ्जु बरुवाल

तनहुँ जिल्ला:

ब्यास नगरपालिका

कांग्रेस : वैकुण्ठ न्यौपाने, मीरा जोशी
एमाले : शंकरनारायण श्रेष्ठ, मनुमाया श्रेष्ठ
माओवादी केन्द्र : अतेन्द्रकेशरी न्यौपाने (प्रमुख)

भानु नगरपालिका
एमाले : विद्यानाथ ढकाल, भगवती न्यौपाने
शुक्लागण्डकी नगरपालिका
एमाले : रामचन्द्र उपाध्याय, रेखा थापा बस्याल
माओवादी केन्द्र : अतेन्द्रकेशरी न्यौपाने (प्रमुख)

भीमाद नगरपालिका
कांग्रेस : पुष्पा पराजुली, इन्दिरा खनाल
एमाले: दधिराज सुवेदी (प्रमुख)

बागलुङ जिल्ला:

बागलुङ नगरपालिका
राप्रपा : सुरेन्द्र खडका (प्रमुख)
जैमिनी नगरपालिका
राप्रपा : केशव सापकोटा, विना केसी
ढोरपाटन नगरपालिका
राप्रपा : नीमबहादुर भण्डारी, नरमती बुढा

लमजुङ जिल्ला:

बेंसीसहर नगरपालिका

कांग्रेस : भेषबहादुर पौडेल, तिरकाशी गुरुङ
राप्रपा : रामबहादुर थापा (प्रमुख)

सुन्दरबजार नगरपालिका
कांग्रेस : बद्रीमान श्रेष्ठ, ज्ञानु शाह
राप्रपा : नवराज बसौला (प्रमुख)/
माओवादी केन्द्र : अतेन्द्रकेशरी न्यौपाने (प्रमुख)

मध्यनेपाल नगरपालिका
कांग्रेस : रमेशकुमार पाण्डे, सीता शाही
माअ‍ोवादी केन्द्र : मोहनहरि पौडैल (प्रमुख)
राप्रपा : श्रीप्रसाद घिमिरे, गुहेश्वरी बिक

राइनास नगरपालिका
कांग्रेस : खडकबहादुर गुरुङ (प्रमुख)
एमाले : सिंहबहादुर थापा (प्रमुख
राप्रपा : राजेन्द्र लौडारी (प्रमुख)

सुर्खेत जिल्ला:

वीरेन्द्रनगर नगरपालिका
कांग्रेस : देवकुमार सुवेदी, जानकी सिंह
एमाले : बालाराम शर्मा, मोहनमाया ढकाल
माओवादी : रत्न गाहा, उपप्रमुख हरिमाया शर्मा

गुर्भाकोट नगरपालिका
कांग्रेस : हस्त पुन, मैना विक
एमाले : देवबहादुर खत्री, सुशीला विक
माओवादी : हिरा थापा, नन्दकली विक

भेरीगंगा नगरपालिका
कांग्रेस: भूपेन्द्रबहादुर चन्द, रेणु ढकाल
एमाले : यज्ञप्रसाद ढकाल, चन्द्रा आचार्य
माओवादी : कृष्णप्रसाद गिरी, डिलसरा थापा

पञ्चपुरी नगरपालिका
कांग्रेस : उपेन्द्रबहादुर थापा, मुक्तिदेवी पुरी
एमाले : मनबहादुर विक, राजकुमारी तिवारी
माओवादी : धनबहादुर थापा, सीता पाण्डे

लेकबेंसी नगरपालिका

कांग्रेस : उमेश पौडेल, डिलमती विक
एमाले : गगनसिं सुनार, शान्तिकुमारी छन्तेल
माओवादी : खड्गबहादुर घर्ती, आरती विक

मुसीकोट नगरपालिका
कांग्रेस : महेन्द्र केसी, हिमकुमारी मल्ल
एमाले : विमलकुमार पुन, केशरी गौतम
माओवादी : देविलाल गौतम, प्रेमकुमारी सुनार केसी

चौरजहारी नगरपालिका
कांग्रेस : बलवीर गोसाईँ, मनीषा भण्डारी
एमाले : शेरबहादुर केसी, कल्याणी खड्का
माओवादी : विशाल शर्मा, राधा रोका

आठबिसकोट नगरपालिका
कांग्रेस : धिरेन्द्र बटाला, अनिता बुढा
एमाले : हरिप्रसाद शर्मा, अमृता शाह
माओवादी : गोरखबहादुर केसी, गीता नेपाली

कालिकोट जिल्ला:

खाँडाचक्र नगरपालिका
एमाले : जसिप्रसाद पाण्डे, विजया विष्ट
कांग्रेस : पदमबहादुर शाही, राजकौरा शाही
माओवादी : लक्ष्मी प्र चौलागाईं (शैलेन्द्र), गंगा खड्का

रास्कोट नगरपालिका
एमाले : मनिराज बराल, उमा शाही
कांग्रेस : दानबहादुर बम, भावना शाही
माओवादी : काशिचन्द्र बराल, मिमसरा बम शाही

तिलागुफा नगरपालिका
एमाले : कलबहादुर शाही, गंगा खत्री
कांग्रेस : शंकर उपाध्याय, लक्ष्मी शाही
माओवादी : रतनबहादुर शाही

जुम्ला जिल्ला:

चन्दननाथ नगरपालिका
माओवादी : अशोक कुमार श्रेष्ठ

जाजरकोट जिल्ला:

भेरी नगरपालिका
कांग्रेस : सनतकुमार कार्की, धनाकुमारी चपाई
एमाले : सिपी घर्ती मगर, देवी नेपाली
माओवादी : ढकबीर राना, कृष्णा शर्मा

छेडागार नगरपालिका
कांग्रेस : रत्नबहादुर खडा, उपप्रमुख रेश्मा शाही
एमाले : लालबहादुर महतारा, सरीता वली
माओवादी : चन्द्रबहादुर थापा, धर्मशिला बस्नेत

त्रिवेणी नलगाड नगरपालिका
कांग्रेस : छवि पन्त, धनमाया शाही
एमाले : नबेन्द्र नेपाली, सुनिता बोहरा
माओवादी : टेकबहादुर रावल, बालकुमारी बस्नेत

दैलेख जिल्ला:

नारायण नगपालिका
काँग्रेस : मणिराम रेग्मी, वासना थापा
एमाले : रत्नबहादुर खड्का, सावित्री मल्ल
राप्रपा : गंगाराम बस्नेत, कृष्ण सिहं
माओवादी : दानबहादुर महतारा

दुल्लु नगरपालिका
कांग्रेस : घनश्याम भण्डारी, कृष्णा शाही
एमाले : बरुनाथ योगी, विस्ना थापा खड्का
राप्रपा : गणेश उपाध्यय, दुर्गा शाही
माओवादी : ढकेन्द्रबहादुर शाही

आठविस नगरपालिका
कांग्रेस : प्रेम प्रकाश शाही, दीपा माझी
एमाले : खड्गराज उपाध्याय, गौमता विक
माओवादी : जोकबहादुर थापा मगर

चामुण्डा विन्दासैनी नगरपालिका
कांग्रेस : गणेशकुमार शाही, इन्द्राकुमारी शाही
एमाले : सूर्यबहादुर शाही, तारा शाही
मावोवादी : रण बहादुर खड्का ।

रुकुम जिल्ला:

मुसिकोट नगरपालिका
कांग्रेस : महेन्द्र केसी, हिमकुमारी मल्ल
एमाले : विमलकुमार पुन, केशरी गौतम
माओवादी : देवीलाल गौतम, प्रेमकुमारी सुनार केसी

चौरजहारी नगरपालिका
कांग्रेस : बलवीर गोसाईं, मनीषा भण्डारी
एमाले : शेरबहादुर केसी, कल्याणी खड्का
माओवादी : विशाल शर्मा, राधा रोका

आठबिसकोट
कांग्रेस : धीरेन्द्र बटाला, अनिता बुढा
एमाले : हरिप्रसाद शर्मा, अमृता शाह
माओवादी केन्द्र : गोरखबहादुर केसी, गीता नेपाली ।
– ब्लाष्टखबरबाट ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।