आज बेलुकी EDV २०१८ को नतिजा सार्वजनिक हुँदै, नतिजा हेर्ने यसो गर्नुहोस्…

अमेरिकी सरकारद्वारा हरेक बर्ष खोलिने इडिभी प्रोग्राम अन्तर्गत सन २०१८ को लागि भरिएको इडिभीको नतिजा आज मे २ ,२०१८ मंगलबार खुल्दै छ , बिश्व भरबाट करिब ५५ ००० लाई प्रदान गरिने सो चिठाको लागि धेरैले प्रतीक्षा गर्छन | तपैले पनि भर्नु भएको भए आफुलाई परेको नपरेको बुझ्नुलाई तलको लिंकमा जानुस । गत असोज १८ गते मंगलबारदेखि कार्तिक २२ गते सोमबारसम्म डिभी फाराम भरेकाहरूको नतिजा आज बेलुका नेपाली समयअनुसार ९ः४५ बजेदेखि हेर्न सकिने भएको छ ।

डिभी भरेकाहरूले प्राप्त गर्ने कन्फरमेशन नम्बर प्रयोग गरी चिठ्ठा नतिजा www.dvlottery.state.gov को वेबसाइटमा गएर हेर्न सकिनेछ ।

How to Find out Your result of EDV 2018 … Result date : MAY 3rd, 2017
DV-2018 Entrants may enter their confirmation information through the link below starting at noon (EDT) on May 2, 2017. The DV-2018 registration period opens on October 4, 2016, and closes on November 7, 2016. DV-2018 Entrants should keep their confirmation number until at least September 30, 2018.

After May 3rd, 2017, Go to the official website of Electronic Diversity Visa Lottery:

Please click the link below to check DV-2016 and DV-2017 Entrant Status: Click Here for checking EDV Link

Confirmation Number: Confirmation number is that number which you get while you filling the EDV Form. It looks like 20172B632FK703F2R

Last Name: Type your Last Name which you fill in the EDV Form

Year of Birth: Type your Year of Birth which you fill in the EDV Form.

Authentication: Enter the code which appears in the screen and enter “Submit”

“Good LUCK”



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।