चाबहिलको बिच सडकमै शव जलाइयो, प्रहरी भन्छ- थाहा छ उजुरी परेको छैन !

काठमाडौं | काठमाडौंको चाबहिलमा सडकमै शव जलाइएको छ । मंगलबार दिउँसो ओम अस्पतालको पछाडिको सडकमै शव जलाइएको हो ।

स्थानीय गुठीयारले परम्परागत रुपमै सडक छेउमा शव जलाउदै आएको स्थानीय बताउछन्। प्रहरीले यो विषयमा जानकारी भएको तर कतैबाट उजुरी नआएको बताएको छ ।

गौशला प्रहरी वृत्तका प्रमुख डिएसपी नवराज कार्की भन्नुभयो, ‘घटनाबारे जानकारी पाएका छौँ तर स्थानीयको परम्परागत संस्कार भएकाले यो विषयमा कतैबाट उजुरी आएको छैन ।


– समाचार/फोटो अन्नपूर्ण पोष्टबाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।