निर्वचन नजिकिदै गर्दा सार्वजनिक भयो राजुपरियारको “जनताको पार्टी एमाले”, सार्वजनिक भएलगत्तै भिडियो बन्यो भाईरल (भिडियो सहित)
धनकुटा खबर, निर्वाचन नजिकिँदै गर्दा राजुपरियारको “एमाले जनताको पार्टी एमाले जनताको साथी” सार्वजनिक भएको छ भने उनलाई साथ दिएकी छन गायिका प्रिया भण्डारीले ।
प्रल्हाद सुवेदी र बैकुण्ठ महतको शब्द रहेको उक्त गीतमा कस्तुप पन्तले लय भर्ने काम गरेका छन । सार्बजनिक भए लगत्तै भाईरल बन्दै गएको छ ।
चुनावी प्रचारप्रसारको नारा रहेको प्रश्तुत भिडियो हेर्नुहोस्


