बृद्दभत्तालाई लक्षित गर्दै एमालेको यस्तो मार्मिक भिडियो सार्वजनिक… (हेर्नुहोस् भिडियो)
टुटेका मनहरु जोड्ने मार्मिक भिडियो - बुढेसकालको सहारा बृद्धभत्ता छँदै छ नि
टुटेका मनहरु जोड्ने मार्मिक भिडियो बुढेसकालको सहारा बृद्धभत्ता छँदै छ नि : २०५१ सालमा मनमोहन अधिकारी नेतृत्वको सरकारले शुरु गरेको बृद्दभत्ताबाट २ लाख ५० हजार जना लाभान्वित भएका थिए । आज यस्तो भत्ता १० लाख ५० हजार जेष्ठ नागरिकको बुढेसकालमा सहारा बनेको छ भन्ने जानकारीका साथ बृद्दभत्तालाई लक्षित गर्दै एमालेले बनायो यस्तो मार्मिक भिडियो – भिडियो हेर्नुहोस्


