नयाँ ढंगले चुनावी प्रचार प्रसारलाई तिव्रता दिँदै एमाले ल्यायो अर्को यस्तो भिडियो ‘यसकारण एमाले’ (भिडियो सहित)

नेकपा एमालेले पछिल्ला दिन नयाँ ढंगले चुनावी प्रचार प्रसारलाई तिव्रता दिएको छ । इतिहासमा पार्टीले गरेका महत्वपूर्ण कामदेखि जनताका आधारभूत आवश्यकतालाई समेत जाड्दै सो पार्टीले चुनावी प्रचार–प्रसारलाई तिव्रता दिएको हो ।

सोही क्रममा स्थानीय चुनावलाई लक्षित गर्दै एमालेले एउटा लोकप्रिय भिडियोमार्फत आफुलाई ३ करोड नेपालीमाझ प्रस्तुत गरेको छ ।

जुन भिडियोले चुनावी नारालाई मात्र प्राथमिकता दिएको देखिन्न्, पार्टीको भावी रणनीतिलाई समेत टेवा दिने उद्धेश्य राखेको देखिन्छ ।

तत्कालीन एमाले सरकारले तय गरेको युवालाई शैक्षिक कर्जा उपलब्ध गराउनेदेखि बृद्धबृद्धालाई दिने भत्ता र मुलुकमा संकट आईलाग्दा एमालेले लिएको ऐतिहासिक अडानलाई समेत सो भिडियोले प्रतिबिम्बन गरेको छ । हेरौं, उक्त लोकप्रिय भिडियोको दृष्यः

https://youtu.be/JTZkVcKhVNQ



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।