झापाको दमकमा यस्तो बन्दैछ विश्वकै अग्लो बुद्धको मूर्ति ‘बुद्ध विराट’ (हेर्नुहोस् भिडियो)
झापाको दमकमा बन्दैछ विश्वकै अग्लो बुद्धको मूर्ति ‘बुद्ध विराट’…
बौद्ध विश्वविद्यालय, चैत्य, ध्यान केन्द्रहरु, पुस्तकालय, अष्टबुद्ध चक्रपथ, संग्राहलय, खुला ध्यान केन्द्र, अखण्ड दीप आदि पनि बन्ने – हेर्नुहोस् भिडियो


