प्रमोद खरेलको सपनीमा सुस्तरी आउने को हुन ? (भिडियो हेर्नुहोस्)
टिबि अधिकारी को गीत, शंकर अधिकारी घायलको संगीत र निर्देशन रहेको प्रमोद खरेल को सुस्तरी सुस्तरी सपनिमा आउनु बोलको भिडियो एन एच एस मिडिया ले सार्वजनिक गरेकोछ । केसव अधिकारीको छायांकन, प्रेम शर्मा पौडेल को सम्पादन मा सिल्पा खड्का, आनन्द सुबेदी, संगीता खड्का त्म्र गोबिन्द लामाको अभिनय रहेको प्रश्तुत भिडियो हेर्नुहोस्
https://youtu.be/4tNuM5b7900


