‘ल्याईदिऊला तिलहरी’- साइँली पछि कालीप्रसाद बास्कोटाको अर्को मार्मिक गीत सार्वजनिक (भिडियो सहित)

साइँली गीतको अपार सफलतापछि लेखक तथा संगीतकार काली प्रसाद बास्कोटाको अर्को मार्मिक गीत तिलहरी सार्वजनिक भएको छ । साइँली गीतमा जस्तै यो गीतमा पनि नेपाली समाजमा वैदेशिक रोजगारीले निम्त्याएका विविध दुख, अप्ठ्यारा र पारिवारीक रोदनलाई मार्मिक ढंगले प्रस्तुत गरिएको छ ।

आफूसँग भएको जेजे छन् ती सबै बेचेर परदेशको बाटो लाग्न बाध्य नेपाली युवाको कष्टकर जीवनलाई सुन्दर शब्दमा ढालेर प्रस्तुत गरिएको गीत तिलहरीमा नेपाली समाजको अनि नेपालीको वास्तविकता चित्रण गरिएको छ । गीतमा गायक मनिष ढकालले स्वर दिएका छन् ।

गीतको म्युजिक भिडियोमा कामेश्वर चौरासिया र लक्ष्मी बर्देवाको मन छुने अभिनय देख्न सकिन्छ । भिडियोको निर्देशन भने निकेश खड्काले गरेका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।