चुनावको तयारीः हेर्नुहोस् भिडियोमा भोटको लागि कसरी लम्पसार परे नेताहरु
प्रत्येक शनिबार एनटिभी प्लसबाट साँझ ८:३० मा प्रसारण हुने हास्य टेलीसिरियल ‘ल्याप्चे भाग ८४’ रेनबो रेजको अफिसियल युट्युब च्यानलबाट सार्बजनिक गरिएको छ ।
कोचे मल्टिमिडियाको प्रस्तुती रहेको यस श्रृखलामा दिलिप तमाङको लेखन, प्रेम शर्मा पौडेलको सम्पादन र लक्षण लम्साल को निर्देशन रहेको छ भने मित्र तमाङ, रोहित कार्की, देवि आले, प्रकास लिम्बु, देव शाही, आदिको अभिनय रहेको छ ।
मित्र तामाङको निर्माणमा तयार भएको आजको बिशेष भाग हेर्नुहोस् भिडियो
https://youtu.be/tJg6tNeWXBY


