गोली चलाइँदा एकको मृत्यु, धेरै ठाउँमा अप्रिय घटना, चुनावमा बल प्रयोग गरेको केपीको आरोप रेखा देखी हमाल करिश्मा सम्म – हेर्नुहोस् एक्सक्लुसिभ भिडियो
३१ वैशाख । दोलखाको मेलुङ गाउँपालिकामा नेपाली काँग्रेस र नेकपा (एमाले)का कार्यकर्ताबीच आज अपराह्न झडप भएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले बाध्य भई गोली चलाउँदा एक जनाको मृत्यु भएको छ ।
उक्त घटनामा काँग्रेस कार्यकर्ता नकुल भुजेलको मृत्यु भएको बुझिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज भट्टका अनुसार मेलुङ गाउँपालिकाको पवटी मतदान केन्द्रमा उक्त घटना भएको हो । झडपमा केही व्यक्ति घाइते भएका छन् ।
दोलखामा गोली चलाइँदा एकको मृत्यु, धेरै ठाउँमा अप्रिय घटना, चुनावमा बल प्रयोग गरेको केपीको आरोप रेखा देखी हमाल करिश्मा सम्म – हेर्नुहोस् एक्सक्लुसिभ भिडियो
https://youtu.be/A54tDN7uR84


