१२ बर्ष देउवाको अंगरक्षक भएका मेरो पतिको कुनै मुल्य छैन ? टिकापुरमा मारिएका इन्स्पेक्टेर पत्नीको आसुले भरिएको प्रश्न (भिडियो सहित)
राज्यले न्याय दिन सक्दैन भने जनताले आफै टिकापुर हत्याकाण्डका अपराधीहरुलाई कठालोमा समातेर अदालत ल्याउने चेतवानी दिदै रविले सिंगो पिडितको आवाजलाई यसरी राखे !
टिकापुर् घटनामा मारिका एक इन्स्पेक्टरका पत्नी न्याय माग्दै सिधाकुरा जनतासंगको अफिसमा पुगिन र प्रचण्ड सरकारको निर्णयले आफुलाई पारेको असह्य पिडामा पारेको भन्दै कांग्रेस सभापति देउवाप्रति कठोर प्रश्न उठाइन | के यी इन्स्पेक्टर पत्नीको प्रश्नको जवाफ छ देउवासंग ?


