नायिका करिश्मा भन्छिन् : ” बिनोद मेरो लोग्ने होइनन्, साथी मात्र हुन्” – छोरी कस्को त ? (भिडियो सहित)
अहिले सुन्दरी नायिका करिश्मा मानन्धर उनका श्रीमान् विनोद मानन्धरका कारण चर्चामा छिन् । स्थानीय निर्वाचनको चुनावसँगै उनी र विनोदको विषयमा विवादित कुरा बाहिर निस्किएको छ । नायिका करिश्माले चुनावको दिन आफूले श्रीमान्कै कारण भोट हाल्न नपाएको भन्दै विनोदलाई गाली गर्दै एक स्टाटस लेखिन् जुन स्टाटसले गर्दा मिडियामा करिश्मा र विनोदको विषयमा ठूला—ठूला समाचार बने ।… भिडियो हेर्नुहोस्

