बैदेशिक रोजगारमा पठाउन १ लाख १० हजार माग्दै म्यानपावर (हेर्नुहोस क्यामेरा लुकाएर खिचिएको भिडियो)

रोजगारीका लागि विदेश जानेसँग बढीमा १० हजार मात्र लिन पाउने सरकारी व्यवस्था छ । तर हाल पनि सो कार्यान्वयन भइरहेको छैन । बैदेशिक रोजागारमा जानेहरुले हाल पनि चर्को रकम तिर्नुपरिरहेको छ ।

यसमा सरकार बेखवर जस्तै छ भनें मेनपावर कम्पनीहरु तथा एजेण्टहरुले धेरै रकम असुलिरहेका छन् । यो ठगिको धन्दा चलिरहेको छ । कसरी मेनपावर कम्पनीहरुले धेरै रकम असुलिरहेका छन् त ?

हेर्नुहोस् काठमाडौंको एजेट्स मेनपावर कम्पनीमा भएको बार्गेनिंगको भिडियो ।

यो भिडियो लुकाएर खिचिएको हुँदा आवाज केहि अस्पष्ट तथा भिडियोमा कतिपय स्थानमा व्यक्तिको प्रष्ट नेदेखिएको छ ।

https://youtu.be/kJJgZ1jp89I



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।