भोक-प्यासले तड्पदै सडकमा भौतारीनेहरुको पीडालाई सम्झना राईले ‘जिन्दगानी’मा यसरी समेटिन (भिडियो सहित)

फरक विषयमा आधारित रहेर दर्पण राईले भर्खरै एउटा नयाँ म्युजिक भिडियो एम एम एस ईन्टरटेनमेन्ट प्रा. लि. मार्फत डिजिटल बजारमा रिलिज गरेका छन । भिडियो फरक ढंगले प्रस्तुत गरिएकोले दर्शकहरुले यसबाट छुट्टै स्वाद पाउन सकिन्छ । कभर गीतमा छुट्टै पहिचान बनाउन सफल महेन्द्र राईको मिठो शब्द र संगीत रहेको यस गीतमा सम्झना राईको सुमधुर स्वर सुन्न सकिन्छ भने किशोर थापाको मिक्सिङ रहेको उक्त गीत ए वन म्युजिसियन स्टुडियोमा रेकर्डिङ भएको हो । अतिनै दर्दनाक कथा रहेको यस म्युजिक भिडियोमा गायीका स्वयम सम्झना राईको सफल अभिनय रहेकोछ भने, छायाँकनः डम्बर राई, श्रृङगारः मिना लिम्बु,रङ संयोजनः प्रविन श्रेष्ठ तथा सम्पादनः प्रेम शर्मा पौडेल र परिकल्पना/निर्देशन दर्पण राईको रहेकोछ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।