छोरीलाई पोइ चाहिए पछि यस्तो हर्कत… (हेर्नुहोस् भिडियोसहित)

युबा गायक प्रबिण थापाको नयाँ गित छोरिलाई पोइ चाहियो सार्वजनिक भएको छ । हरेक बिधाका गित संगित सिर्जना गर्न माहिर थापाको यो गित पछिल्लो समयको निकै नै प्रतिक्षित गितको रुपमा थियो ।

स्टुडियोमा रेकर्डिङ हुँदा देखिनै र्चित बनेको यो गितमा मोड्लहरुले काठमान्डौ फ्यन भ्याल्लीको स्विमिङ पुल भित्र रोमान्स गरेका छन ।भिडियोमा बाउको रोलमा हास्यकलाकार सुरबिर पण्डित देखिएका छन । भिडियोलाई आफुले निकै मेहनत गरेर निर्माण गरेको निर्देशक बिक्रम चौहनले जानकारी दिएकाछन ।बासु बरालको छ्यानकन रहेको भिडियोमा मिलन बिकले सम्पादन गरेका हुन । प्रबिण थापाको शब्द संगित रहेको गितमा प्रबिण थापा र कबिता खनालको स्वर रहेको छ।

https://youtu.be/WLZAVkPdGFs



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।