नेपालीहरु भाडा माझ्न भारतमा आउछन् भन्ने सिमा सुबेदीलाई दिपा र कृष्णको पाई-पाई जवाफ – सबैले हेर्नै पर्ने भिडियो
दार्जिलिंगमा रहेका नेपाली भाषीहरु आन्दोलनमा छन् भारत सरकारको विरुद्धमा, गोर्खाल्याण्डको माग गर्दै | आन्दोलन यति धेरै चरम अवस्थामा पुगी सक्योकि आन्दोलनकारीको तर्फ ३ जनाको मृत्युपनि भइ सकेको छ भने स्थानीय सरकारले इमेल इन्टरनेट लगायतपनि बन्द गरेरको समाचार आइरहेको छ ।
अहिले सामाजिक संजालमा सिमा सुबेदी नामको एक महिलाबाट यति धेरै नेपाल र नेपालीको इजत उड्ने किसिमको भिडियो निकालिन उक्त कुराले धेरै नेपालीहरुले बिरोध सुरु गरेका छन् | आखिर किन यति धेरै गालि गरिन नेपालीलाई ? यसरी गालिगरेको भिडियो भाईरल भएपछि उनले माफी पनि मागिसकेकी छन । माफीमागेको भिडियो पनि सार्वजनिक भैसकेको छ ।
नेपालीहरु भाडा माझ्न भारतमा आउछन् भन्ने सिमा सुबेदीलाई दिपा र कृष्णको पाई-पाई जवाफ – हेर्नुहोस् भिडियो


