धनकुटा ६ तहको गणनामा ५ मा एमालेको १ मा कांग्रेस अग्रता

धनकुटा खबर, असार १५ । धनकुटाको ७ तह मध्ये आाएको मतगणना गरिएका ६ तहको मत परिणाममा नेकपा एमालेको ५ स्थान र कांग्रेसको एक तहमा अग्रता देखिएको छ ।

धनकुटाको खाल्सा छिन्ताङ सशिदभुमि गाउँपालिकामा पनि दोस्रो चरणको मतगननामा एमालेका मेयर पदका उमेद्वार मनोज राईले ८ सय २९ मत पाएका छन् । कांग्रेसका तिर्थ कुमार राईले ३ सय ७५ र माओवादी केन्द्रका भरत सिंह राईले ३ सय ४२ मत पाएका छन् ।

त्यस्तै प्रारम्भिक चरणको मत गणनामा पाख्रिबास नगरपालिकामा एमालेका बिर्ख बहादुर राईले २ सय ५ मत पाएका छन् । कााग्ेसका ईन्दिरा थापाले १ सय ३०,राप्रपाका श्याम गुरुङले ३७ मत र नेकपा माओवादीका कृष्ण कटुवालले ३० मत पाएका छन् ।

महालक्ष्मि नगरपालिकामा पनि प्रारम्भिक गणनामा मेयर पदका लागि एमालेका पर्शुराम नेपालले ८१ मत ,एमालेका प्रतिन्द्वि कांग्रेसका मेयर पदका उमेद्वार अग्नी पौडेलले १५ र माओवादी केन्द्रका राम नेपालले एक मत पनि पाएका छैनन् ।

छथर जोरपाटी गाउँपालिका मेयर पदका उमेद्वार एमालेका शेरबहादुर लिम्बुले ८५ मत ल्याएर प्रारम्भिक अग्रता लिएका छन् । माओवादी केन्द्रका बिष्णु पारघारी लिम्बुले ६६ र राप्रपाका माधव बहादुर भट्टराईले २२ मत पाएका छन् ।

यस्तै चौबिसे गाउँपालिकामा एमालेका प्रमुख पदका उमेद्वार खजिन्द्र राईले प्रारम्भिक गणनामा ४९ मत कांग्रेसका हर्क चेम्जोङले ३६ र माओवादी केन्द्रका दलबहादुर मगरले ११ मत पाएका छन् ।

उता साागुरी गढी गाउँपालिकामा भने नेपालीका कांग्रेसका जितेन्द्र रुम्दाली राईले २६ पाएर अग्रता लिएका छन् । उनका प्रतिन्द्वि एमालेका कुमार जंग याखाले १८ मत र माओवादी केन्द्रका जगत बहादुर राईले ६ मत पाएका छन् ।

धनकुटाको ७ तह मध्ये ६ तहको हाल सम्मको नतिजा
१.धनकुटा नगरपालिका (मेयर÷उप–मेयर)
कांग्रेस– । एमाले– । माओवादी– । राप्रपा– ।

पाख्रिबास नगरपालिका(मेयर÷उप–मेयर) धनकुटा
कांग्रेस–१३० । १२४ / एमाले–२०५ । २०९ / माओवादी–३० ।३० / राप्रपा–३७ ।३७

महालक्ष्मी नगरपालिका(मेयर÷उप–मेयर) धनकुटा
कांग्रेस– १५ । १४ राप्रपा / एमाले– ८१ । ८० / माओवादी–० । १

छथर जोरपाटी गाउँपालिका(मेयर÷उप–मेयर) धनकुटा
कांग्रेस – ८ ।७ / एमाले – ८५ । ८० / माओवादी – ६६ ।७८ / राप्रपा –२२ । १३

खाल्सा छिन्ताङ शहिदभुमी गाउँपालिका (मेयर÷उप–मेयर) धनकुटा / दोस्रो अपडेट
कांग्रेस– ३७५। ३४५ / एमाले– ८२९। ८३८ / माओवादी–३४२ ।३३० / राप्रपा–३ । ३

साँगुरीगढी गाउँपालिका(मेयर÷उप–मेयर)धनकुटा
कांग्रेस – २६ ÷१४ / एमाले – १८÷८ / माओवादी – ६÷१८

चौबिसे गाउँपालिका(मेयर÷उप–मेयर)धनकुटा
कांग्रेस– ३६।२७ संघिय समाजवादी फोरम / एमाले –४९।५४ / माओवादी –११।७



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।