धनकुटाको ३ नगरपालिका र ४ गाउँपालिकाको मत गणना कार्य जारी, यस्तो छ पछिल्लो मत परिणाम…

धनकुटा खबर,१५ असार । धनकुटाको तीन नगरपालिका र चार गाउँपालिकाको मत गणना कार्य जारी रहेको छ । पछिल्लो मत परिणाम अनुसार धनकुटा जिल्लामा नेकपा एमालेको अग्रता रहेको छ:

धनकुटा नगरपालिका
नेकपा एमाले : चिन्तन तामाङ (प्रमुख)- १२७५ / शकुन्तला बस्नेत (उपप्रमुख)- १२९३
नेपाली काग्रेस : दिनेश राई (प्रमुख)- ३०१ / रेणु श्रेष्ठ (उपप्रमुख)- २७४
माओवादी केन्द्र : गणेश विष्ट (प्रमुख)- ३०९ / विष्णुमाया कन्दङवा (उपप्रमुख)- ३००

खाल्सा छिन्ताङ्ग शहिदभमि गाउँपालिका
एमाले : मनोज राई ( अध्यक्ष)- ८७५ / रत्नश्वरी राई (उपाध्यक्ष )- ८८९
काग्रेस : तिर्थ राई (अध्यक्ष )- ४२२ / कमलकुमारी राई (उपाध्यक्ष )- ३६९
माओवादी केन्द्र : भरतसिंह राई (अध्यक्ष )- ३६५ / रामकुमारी राई (उपाध्यक्ष )- ३४८

महालक्ष्मी नगरपालिका
नेकपा एमाले : पर्शुराम नेपाल (प्रमुख)- ३९२ / मञ्जु अधिकारी (उपप्रमुख)- ४०९
काग्रेस : अग्नी पौडेल (प्रमुख)- १२२
राप्रपा : महेन्द्र निरौला (उपप्रमुख)- ९९
माओवादी केन्द्र : राम नेपाल (प्रमुख)- ७० / बिना बुढाथोकी (उपप्रमुख)- ४०

पाख्रीवास नगरपालिका
नेकपा एमाले : बिर्खबहादुर राई (प्रमुख )- २०५ / देवकला तिम्सिना (पौडेल) (उपप्रमुख)- २०९
काग्रेस : इन्दिरा थापा (प्रमुख)- १३० / ज्ञानबहादुर गुरुङ (उपप्रमुख)- १२४
माओवादी केन्द्र : कृष्ण कटुवाल (प्रमुख)- ३० / करुणा राई (उप प्रमुख)/ ३०
राप्रपा : श्यामबहादुर गुरुङ (प्रमुख)- ३७ / पवित्रा श्रेष्ठ (उपप्रमुख)/ ३७

चौविसे गाउँपालिका
नेकपा एमाले : खजिन्द्र राई (अध्यक्ष )- ४५८ / यज्ञकुमारी रुचाल (उपाध्यक्ष)- ४७१
नेपाली काग्रेस : हर्कराज चेम्जोङ (प्रमुख)- ३१७
संघीय समाजवादी फोरम नेपाल : उपेन्द्र लावती (उपप्रमुख)- २७६
माओवादी केन्द्र : दलबहादुर मगर (प्रमुख)- ७३ / शोभा बस्नेत (उपप्रमुख)- ६८

छथर जोरपाटी गाउँपालिका
एमाले : शेरबहादुर लिम्बू (प्रमुख)- ३७५ / भीमकला श्रेष्ठ (उपप्रमुख)- ३५७
काग्रेस : निर्मल ओझा (प्रमुख)- ९६ / मुना तामाङ्ग – ९९
माओवादी केन्द्र : विष्णु पारघरी (प्रमुख)- ३४४ / गीता खेवा (उपप्रमुख)- ३१०
राप्रपा : माधव भट्टराई (प्रमुख)- २२२ / देवी सिंजाली (उपप्रमुख)- १५६

साँगुरीगढी गाउँपालिका
एमाले : कुमारजंग याखा (प्रमुख) – २१९ / विन्द्रा राई (उपप्रमुख) – २०९
काग्रेस : जितेन्द्र रुम्दाली (प्रमुख)- २१९
संघीय समाजवादी फोरम नेपाल : बलबहादुर राई (उपप्रमुख)- १५४
माओवादी केन्द्र : जगतबहादुर राई (प्रमुख)-७२ / सरस्वती लिम्बू (उपप्रमुख) – १३२



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।