धनकुटाको सबै तहमा एमालेको अग्रता, यस्तो छ धनकुटाको सबै तहको पछिल्लो मत परिणाम…
धनकुटा खबर, असार १६ । धनकुटाका सबै सातमा नेकपा एमालेको अग्रता देखिएको छ ।
धनकुटा नगरपालिकामा एमालेका उम्मेद्वार चिन्तन तामाङ्गले १८३३ र कांग्रेसका उम्मेद्वार दिनेश राईले ९०० मत पाएका छन् ।
पाख्रीबास नगरपालिकामा एमालेका उमेद्वार बिर्खबहादुर राईले १३२७ र माओमबादी केन्द्रका मेयर पदका उम्मेद्वार कृष्ण कटुवालले ४८१ मत पाएका छन् ।
महालक्ष्मीमा नगरपालिकामा पनि एमालेका उम्मद्वार पर्शुराम नेपालले १४०० र कांग्रेसका उम्मेद्वार अग्नी पौडेलले ७७४ मत पाएका छन् ।
छथर जोरपाटी गाउँपालिकामा एमालेका उम्मेद्वारशेर बहादु लिम्बले ७९७ र माओबादी केन्द्रका उम्मेद्वार बिष्णु पारघारी लिम्बले ६०१ मत पाएका छन् ।
खाल्सा छिन्ताङ गाउँपालिकामा एमालेका उम्मेद्वार मनोज राईले २२३३ र माओबादी केन्द्रका उम्मेद्वार भरतसिंह राईले ११९२ मत पाएका छन् ।
साँगुरीगढी गाउँपालिकामा एमालेका उमेद्वार कुमारजंग याखाले ६८१ र कांग्रेसका उम्मेद्वार जितेन्द्र रुम्दाली राईले ५७४ मत पाएका छन् ।
चौविसे गाउँपालिकामा एमालेका उम्मेद्वार खजिन्द्र राईले ११०४ र कांग्रेसका उम्मेद्वार हर्क चेम्जोङ्ग लिम्बुले ८६५ मत पाएका छन् ।
धनकुटाको ७ तहको अपडेट, सबै तहमा एमालेको अग्रता
धनकुटा नगरपालिका(मेयर÷उप–मेयर)
एमाले–१८३३ चिन्तन तामा । १९८९ सकुन्तला बस्नेत
कांग्रेस– ९०० दिनेश राई । ५९५ रेणु श्रेष्ठ
माओवादी–७३३ गणेश बिष्ट । विष्णुमाया कन्दङ्वा (कविता)–६३३
राप्रपा–१८५ वालानन्द भुर्तेल । १५ ताराकुमारी तामाङ
पाख्रीबास नगरपालिका(मेयर÷उप–मेयर)
एमाले– १३२७ विर्खवहादुर राई । १३५३ देवकला तिम्सिना
कांग्रेस–४२२ इन्दिरा थापा । ४३२ ज्ञानवहादुर गुरुङ
माओवादी– ४८१ कृष्णवहादुर कटुवाल । ४७४ करुण देवान
राप्रपा–३७ श्याम गुरुङ । ३७ पवित्रा श्रेष्ठ
महालक्ष्मी नगरपालिका(मेयर÷उप–मेयर)
एमाले–१४०० पर्शराम नेपाल । १४३६ मन्जु अधिकारी
कांग्रेस–७७४ अग्नी पौडेल । ६६४ महेन्द्र निरौला(राप्रपा
माओवादी–४१६ राम नेपाल । ३८३ डिना बुढाथोकी
छथर जोरपाटी गाउँपालिका(मेयर÷उप–मेयर)
एमाले– ९२४ शेरवहादुर लिम्बु । ८४० भीमकला श्रेष्ठ
कांग्रेस–१४६ निर्मल ओझा । १७० मुना तामाङ
माओवादी– ७०४ विष्णु पारघरी । १०८५ गीता गुरुङ (लिम्बु)
राप्रपा–५६० माधव भट्टराई । ३२२ देवी माया सिजाली
खाल्सा छिन्ताङ शहिदभुमी गाउँपालिका (मेयर÷उप–मेयर)
एमाले– २२३३ मनोज राई । २२४० रत्नश्वरी राई
कांग्रेस–७५२ तीर्थ राई । ६०७ कमलकुमारी राई
माओवादी– ११९२ भरतसिंह राई । ११४१ रामकुमारी राई
साँगुरीगढी गाउँपालिका(मेयर÷उप–मेयर)
एमाले– १०८२(कुमारजंग याखा) । १०५६ (विन्द्र राई)
कांग्रेस–७८० जितेन्द्र राई । ५३८ वलवहादुर राई (संद्यीय समाजवादी)
माओवादी–२८७ जगतवहादुर राई । ४१६ सरस्वती लिम्वु
राप्रपा–३३ धर्मध्वज राई । ३७ संगीता लिम्वु (चेम्जोङ्ग)
चौबिसे गाउँपालिका(मेयर÷उप–मेयर)
एमाले–११०४ खजिन्द्र राई । १०९४ यज्ञकुमारी रुचाल
कांग्रेस–८६५ हर्कराज चेम्जोङ कांग्रेस । ७४९ उपेन्द्र लावती (संद्यीय)
माओवादी–१२५ दलबहादुर मगर । १३८ शोभा वस्नेत


