ताप्लेजुङ जिल्लाको मेरिङदेन गाउँपालिका अध्यक्षमा काँग्रेस उपाध्यक्षमा एमाले विजयी

ताप्लेजुङ, १६ असार । जिल्लाको मेरिङदेन गाउँपालिका अध्यक्षमा नेपाली काँग्रेसका गणेश तोम्बाङ लिम्बू दुई हजार ३०० मत प्राप्त गरी विजयी हुनुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वीमा नेकपा (एमाले)का मङ्गलसिंङ केदेमले दुई हजार १८५ मत प्राप्त गर्नुभयो ।

त्यसैगरी उपाध्यक्षमा नेकपा (एमाले)का कल्पना तुम्बाहाम्फे दुई हजार ३३४ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँको निकटतम प्रतिद्वन्द्वीमा माओवादी केन्द्र–काँग्रेस गठबन्धनका भीम केदेमले एक हजार ८१ मत प्राप्त गर्नुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।