पाँचथरको पछिल्लो मत परिणाम, यस्तो छ सबै विवरण…
फिदिम, पाँचथरमा मतपरिणाम आउने क्रम जारी छ। फिदिम नगरपालिकाको मतगणना जारी छ। अन्य सात गाउँपालिका मध्ये केहीको नतिजा सार्वजनिक भइसकेको छ भने केही गाउँपालिकाको नतिजा आउनै बाँकी छ। पाँचथरको पछिल्लो मतपरिणाम सूचिमा हेर्नुहोस्।
१) फिदिम नगरपालिका
मेयरमा
नेका ओनाहाङ नेम्बाङ :२८३५
एमाले राजकुमार भण्डारी : २४८७
माओवादी राधाकृष्ण न्यौपाने : १८७४
उपमेयरमा
नेका उर्मिला प्रधान (श्रेष्ठ) : २५४९
एमाले मूना नेम्बाङ : २५९४
माओवादी रमूना लकान्द्रि (लकान्द्रि) : १७७८
राप्रपा टिकाहाङ जवेगु :
२) तुम्बेवा गाउँपालिका
अध्यक्षमा :
कांग्रेस होम थापा : २३५० विजयी (राप्रपाको साथ)
माओवादी देवेन्द्र खत्री केन्द्र : १९९३ पराजित (एमालेको साथ)
उपाध्यक्षमा :
एमाले धन साँवा : १९६४ विजयी ( माओवादी केन्द्रको साथ)
राप्रपा धलेन्द्र कुरुङवाङ : १५४१ पराजित ( ने. का को साथ )
३) याङवरक गाउँपालिका
अध्यक्ष
कांग्रेस शेर बहादुर नुगो : ३११
एमाले लेखनाथ घिमिरे : ३३५
माओवादी केन्द्र भीम माबो : ५९
उपाध्यक्षमा :
नेका कल्पना गुरागाई : २१७
एमाले कमला कुमारी योङहाङ : २९९
राप्रपा विश्वेश्वर बेघा : १६७
४) कुम्मायक गाउँपालिका
अध्यक्षमा
कांग्रेस बम लावती : २००३ पराजीत
एमाले जयबहादुर चेम्जोङ : ३२२६ विजयी
उपाध्यक्षमा
एमाले सीता आचार्य : ३२५८ विजयी
राप्रपा जित ब अगुवा : ११३८ पराजीत
५)हिलिहाङ गाउँपालिका
अध्यक्षमा
कांग्रेस समर ब अधिकारी : ३४०० पराजित
एमाले भुवानी प्रसाद लिङदेन : ४१६९ विजयी
उपाध्यक्षमा
कांग्रेस तारकाकुमारी योङहाङ : ३२०१ पराजित
एमाले सुमित्रा उप्रेती : ४२५५ विजयी
६) फालेलुङ गाउँपालिका
अध्यक्षमा
कांग्रेस सञ्चकुमार केरुङ : १४९५
एमाले कमल जवेगु : १७७६
माओवादी : महेन्द्र जवेगु : १६३८
उपाध्यक्षमा
कांग्रेस हिमा अधिकारी : १५१७
एमाले तारावती राई : १७२४
माओवादी कविता थाम्सुहाङ : १५८८
७) फाल्गुनन्द गाउँपालिका
गणना भएको मत :
अध्यक्षमा
कांग्रेस अमर नेम्बाङ : १५६५
एमाले बीर ब कुरुङबाङ : ९५०
उपाध्यक्षमा
कांग्रेस देवित्रा आङ्देम्बे : १३८५
एमाले करुणा राई : ९०४
८) मिक्लाजुङ गाउँपालिका
अध्यक्षमा
कांग्रेस खड्ग सुन्दर लावती : १६३२
एमाले धनकुमार फियाक : २००५
माओवादी अमर माखिम : १३९७
उपाध्यक्षमा
कांग्रेस सुनमाया राई : १६०७
एमाले उर्मिला राई : २१३८
माओवादी जुनुकुमारी लावती : १२१०


