बाहिरियो विराटनगर महानगरपालिको मत परिणाम, यस्तो छ ताजा अपडेट…

विराटनगर, २३ असार । विराटनगर महानगरपालिको मत गणनामा नेपाली काँग्रेसका प्रमुख र उपप्रमुख पदका उम्मेदवारको अग्रता निरन्तर कायम रहेको छ ।

काँग्रेसका भीम पराजुलीले १६ हजार ५२७, नेकपा (एमाले)का विनोद ढकालले १२ हजार ३७७ र सङ्घीय समाजवादी फोरम नेपालका उमेश यादवले ११ हजार ५७३ मत ल्याउनुभएको छ ।

यस्तै उपप्रमुखमा काँग्रेसकी इन्दिरा कार्कीको १४ हजार ४३१, नेकपा (माओवादी केन्द्र) की नमिता न्यौपानेको आठ हजार ८७७ र नेपाल लोकतान्त्रिक फोरमकी सूची चौधरीको सात हजार ६६७ मत छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।