सुन्दा पत्यार नलाग्ला तर यथार्थ हो पिसावले स्मार्टफोन चार्ज हुनसक्छ !

सुन्दा पत्यार नलाग्न सक्छ तर अब पिसावले स्मार्टफोन रिचार्ज गर्न सम्भव भएको एक अनुसन्धानले देखाएको छ।

बेलायतका वैज्ञानिकहरु पिसावलाई करेन्टमा रुपान्तरण गर्न जुटेका हुन्। बेलायतका ब्रस्टल रोबफटिक्स ल्यावका वैज्ञानिकहरु यो शोधमा काम गरिरहेका छन्।

यस प्रयोगको लागि वैज्ञानिकहरुले इलेक्ट्रोन- एक्टिव सूक्ष्मजीवले केही सिलिन्डरहरु भरेका थिए। ति जीवहरु पिसाव र फोहोरी पानीमा पाइने गर्छन्। यसपछि ति सुक्ष्मजीवमा इलेक्ट्रोन निर्माण हुने र त्यसलाई विजुली उत्पानमा प्रयोग गर्न सकिने वैज्ञानिकहरुको भनाई छ।

दुई लिटर पिसावले ३०-४० मिलीवाट विजुली उत्पादन हुन सक्छ। यो विजुलीलाई फोन चार्ज गर्न र बत्ती बाल्न प्रयोग गर्न सकिन्छ। एजेन्सी



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।