आफूले पालेको माछालाई आहारा दिंदै धनकुटाका एक कृषक
आफूले पालेको माछालाई आहारा दिंदै धनकुटा ६ पात्लेखोलाका ५२ बर्षिया कृषक गजेन्द्र राई । नीजि ३ लाख ५० हजारको लगानीमा ४ रोपनी क्षेत्रफलमा माछापालन गरिरहेका उनले यस बर्ष माछा बिक्रीबाट ५ लाख सम्म कमाई गर्ने लक्ष रहेको बताए ।

तस्वीर : नारायण कुमार राई / धनकुटा खबर


