हेर्नुहोस् भाईरल भिडियो : चीनमा १३ औं तल्लाको भवनको बीचबाट रेल गुड्दागुड्दै यस्तो भएपछि…

चीन २१ औं शताब्दिको अचम्मको देश, चीनले थुप्रै असम्भब कुराहरुलाई पनि सम्भब बनाएर देखाएको छ। केहि दशक भित्र चीन विश्वशक्ति बन्ने तयारीमा समेत रहेको छ। चीनमा बेलाबेलामा अनौठा घटनाहरु सार्वजनिक हुने गरेका छन्। हालै एउटा अनौठो लाग्ने भिडियो एक सार्वजनिक भएको छ।

कुरा हो चीनको चोंककिंग शहरको ! यस शहरमा रहेको एक उन्नाइस तल्लाको भवनको १३ औं तल्लाको बिचबाट रेल गुड्ने गर्छ। हालै रेल गुडिरहेको बेलामा रेल ड्राइभरले लिकमा ‘कम्बल’ झरेको देखेपछि रेल रोकेर लौरीको साहाराले उक्त कम्बललाई हटाएर रेल पुन: चलाएका थिए।

यसो गर्न लगभग एक घण्टा समय लागेको थियो। यो भिडियो बाहिर सार्वजनिक भएपछि सामाजिक संजालमा भाइरल भइरहेको छ । हेर्नुहोस भिडियो

– पाना खबरको सहयोगमा ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।