हेर्दै डर लाग्दो र अचम्म लाग्ने बाटोबाट यसरी गुडिरहेका छन् रेलहरु (भिडियो हेर्नुहोस)

२१ औं शताब्दीमा रेल सेवालाई भरपर्दो,सुरक्षित र छिटो गन्तव्यमा पुग्न सकिने भरपर्दो सवारी साधनको रुपमा लिइन्छ। बिकसित देशहरुमा अति द्रुत गतिका साथै अति सुविधा सम्पन्न आरामदायी रेलहरु गुड्छन्। अझ युरोपका थुप्रै देशहरु रेल संजालले जोडिएका छन्। लामो दूरीको यात्राको लागी रेल अत्यावश्यक सवारी साधन हो। चीन,जापान र जर्मनी लगायत विश्वका बिभिन्न देशहरुमा रेल सेवाले छलांग मारिसकेको छ । केहि देशहरुले भने एकदमै अफ्ठ्यारा ठाउँहरु- भिरपाखाहरुमा समेत रेल गुडाएका छन्।नेपाल जस्तै भूबनौट भएको देश स्वीजरल्याण्डका डाडापाखाहरुमा रेल गुडेका छन् भने हामी नेपालीहरुलाई रेल हेर्न विदेश नै जानुपर्छ। हेरौँ अचम्म लाग्ने ठाउँबाट रेल गुडिरहेका भिडियो

https://youtu.be/gV79eObat24



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।