भरतपुरमा जारी मतगणना अब अन्तिम चरणमा, यस्तो छ पछिल्लो मतपरिणाम…

भरतपुर, २१ साउन । चितवनको भरतपुर महानगरपालिकामा जारी मतगणना अन्तिम चरणमा पुग्दा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेणु दाहालले अग्रता लिएकी छिन् ।

निर्वाचनन अधिकृतको कार्यालयले दिएको पछिल्लो जानकारी अनुसार रेणुले ४२ हजार ७ सय ४४ मत प्राप्त गरेकी छिन् । एमालेका देवी ज्ञवालीले ४२ हजार ६ सय ४५ मत प्राप्त गरेका छन् ।

मतगणना राती १० बजेसम्म सकिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतगणना स्थलमा विभिन्न दलका कार्यकर्ताको भीड लागेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।