बलिउड अभिनेता आमिर खान र उनकी पत्नी किरण राव दुवैलाई स्वाइन फ्लु

एजेन्सी । बलिउड अभिनेता आमिर खान र उनकी पत्नी किरण राव दुवैलाई स्वाइन फ्लु लागेको छ ।

उनीहरु दुवै अहिले घरमा नै उक्त रोगको उपचार गराइरहेका छन् । स्वाइन फ्लु प्रभावित भएपछि ५२ वर्षीय आमिर पुनेमा भएको पानी फाउन्डेशनको वार्षिक पुरस्कार वितरण कार्यक्रममा पनि पुग्न सकेनन् ।

आमिर खानले आइतबार पानी फाउन्डेशनको भिडियो कन्फ्रेन्सिङमा आफूलाई स्वाइन फ्लु भएको र चिकित्सकहरुले आराम गर्न सुझाव दिएको बताए ।बलिउडकै अर्का अभिनेता शाहरुख खान उनको अनुरोधमा कार्यक्रममा उपस्थित भएका थिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।